Thursday, March 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सम्झौता भएको नौ वर्ष सम्म पनि लक्ष्मी माविको भवन बन्न सकेन

Radio Everest by Radio Everest
August 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३२, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित लक्ष्मी मावि खोक्सेलीको दुईतले चारकोठे भवन सम्झौता भएको नौ वर्षसम्म पनि बन्न सकेको छैन। विद्यालय सुधार कार्यक्रम अन्तर्गत तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट आर्थिक वर्ष २०७१/०७२ मा विनियोजन भएको २४ लाख बजेटबाट बनिसक्नुपर्ने भवन, अहिलेसम्म लथालिङ्ग छ पिल्लर मात्रै ठडिएको छ ।

घडेरीमा झारैझार पलाएको छ। तत्कालिन प्रधानाध्यापक राजेन्द्र प्रसाद दाहाल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष पृथ्बी दाहालले सम्झौता गरेर उक्त शिर्षकमा निकासा भएको २४ लाखमध्ये पेटी ठेक्का प्रक्रियामा योजना सम्पन्न गराउन बडहरे बाङ्माका अर्जुन तामाङलाई पहिलो पटक ८ लाख र २०७४ साल बैशाख १५ गते ८ लाख गरी १६ लाख बुझाएका थिए। तर, तामाङले घडेरी सम्याउने र पिल्लर ठड्याउने काम मात्रै गरेको देखिन्छ।

भवन किन बन्न सकेन भनेर तामाङलाई बुझन पटक–पटक फोन गर्दा उहाँको फोन उठेन। बाँकी ८ लाख सैद्धान्तिक रुपमा विद्यालयमा मौजात रहेको देखिए पनि सो वजेट विवरणका लागि तत्कालिन अवस्थाको बैंक स्टेटमेन्ट हेर्नुपर्ने देखिएको तर, उक्त बैंक स्टेमेन्ट तत्कालिन प्रअ दाहालकै जिम्मामा रहेको पाईएकाले हेर्न नमिलेको वर्तमान प्रधानाध्यापक नयन कुमार राईले साउन २९ गते नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई विवरण पेश गरिएको पत्रमा उल्लेख छ ।

विद्यालयमा मौजात रहेको ८ लाखको बैंक स्टेटमेन्ट उहाँहरुसँगै भएको तत्कालिन प्रअ दाहालले बताउनुुभयो। श्रोतका अनुसार विद्यालय भवनका विषयमा अख्तियारमा मुद्दा चलिरहेको बताईएको छ। वडाध्यक्ष एवंम वडा शिक्षा समिति संयोजक किशोर कुमार बस्नेतले पनि भवन बनाउने काम सुरु भएको तर, अहिलेसम्म त्यसै रहिरहेको बताउनुभयो ।

Previous Post

सोलुखुम्बुका ३ स्थानमा दुधकुण्ड मेला तिर्थयात्री सहायता कक्ष, अफ्ठ्यारो परेमा १०० मा फोन गर्न प्रहरीको आग्रह

Next Post

बाघको बढ्यो बिगबिगी: ओखलढुङ्गामा गोठ मै बाधेँको गाई मार्यो

Related Posts

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
0
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
0
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

March 19, 2026
0
Next Post
बाघको बढ्यो बिगबिगी: ओखलढुङ्गामा गोठ मै बाधेँको गाई मार्यो

बाघको बढ्यो बिगबिगी: ओखलढुङ्गामा गोठ मै बाधेँको गाई मार्यो

Discussion about this post

Everest Highlights

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

March 19, 2026
हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly