Monday, August 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका ३ स्थानमा दुधकुण्ड मेला तिर्थयात्री सहायता कक्ष, अफ्ठ्यारो परेमा १०० मा फोन गर्न प्रहरीको आग्रह

Radio Everest by Radio Everest
August 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३२, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय र सोलुदुधकुण्ड नगरपालिकाको संयुक्त आयोजनामा दुधकुण्ड मेला तिर्थयात्री सहायता कक्ष स्थापना गरिएको छ । जनै पुर्णिमाको अवसरमा दुधकुण्ड जाने भक्तजनलाई लक्षित गरी सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरेका अनुसार दुधकुण्ड मेला तिर्थयात्री सहायता कक्ष ३ ठाउँमा राखिने भएको छ । जस्मा आवाडाडाँ, कामुडाँडा र दुधकुण्ड पोखरीमा सहायता कक्ष राखिने भएको हो ।

आफ्नो शरिर र सामानको ख्याल गर्न, लागु औषध र मादक पदार्थ सेवा नगर्न, सुरक्षा सर्तकताको लागि मेला स्थलमा खटिएका प्रहरी कर्मचारीलाई सम्पर्क गर्नु, कुनै झन्झटमा पर्न खोजेमा सुचना गर्न, स्वास्थ्य सावधानी अपनाउन, स्वास्थ्य समस्या परेमा स्वास्थ्य शिविरमा सम्पर्क गर्न , जथाभावी फोहोर नगर्न, आवश्यक परेमा आकस्मिक नम्बर १०० मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाको एक पर्यटकीय र धार्मिक स्थल कारेलुङ र नुम्बुरको फेदमा अवस्थित दुधकुण्ड जनैपूणिर्माको दिन भब्य मेला लाग्ने गर्दछ । सहायता कक्ष स्थापना कार्यक्रमासोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धी माया तामाङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरे, प्रहरी निरीक्षक प्रविन श्रेष्ठ लगायतका सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

ओखलढुंगामा पहिरोले कुखुरा फर्म पुर्दा, १० लाख बराबरको क्षति

Next Post

सम्झौता भएको नौ वर्ष सम्म पनि लक्ष्मी माविको भवन बन्न सकेन

Related Posts

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
0
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
0
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
0
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
0
Next Post
सम्झौता भएको नौ वर्ष सम्म पनि  लक्ष्मी माविको भवन बन्न सकेन

सम्झौता भएको नौ वर्ष सम्म पनि लक्ष्मी माविको भवन बन्न सकेन

Discussion about this post

Everest Highlights

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly