Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सर्वोच्च लेखापरीक्षण संस्था महालेखापरीक्षकले थाल्यो खोटाङमा लेखापरीक्षण

Radio Everest by Radio Everest
August 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ५, सोलुखुम्बु । सर्वोच्च लेखापरीक्षण संस्था महालेखापरीक्षकले खोटाङका संघ, प्रदेश र स्थानीयतहअन्तर्गतका सरकारी कार्यालयहरुमा लेखापरीक्षण सुरु गरेको छ । निर्देशकद्धय अगमबाबु पुरी र तिलक प्रसाद सापकोटा नेतृत्वको टोलीले जोखिमयुक्त र न्युन जोखिम कार्यालयको पहिचान गरेर आर्थिक वर्ष २०८०/२०८१ को लेखापरीक्षण सुरु गरेको हो ।

निर्देशक पुरीको टोलीले जोखिमयुक्त कार्यालयहरु संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, परियोजना कार्यान्वयन इकाई, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, हलेसी महादेवस्थान विकास समिति, कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखाइ काई कार्यालय, स्थानीयतहतर्फ हलेसी तुवाचुङ नगरपालिका, रावाबेंशी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, साकेला गाउँपालिकाको लेखापरीक्षण गर्नेछन् ।

पुरीसहित लेखापरीक्षण अधिकारी भुवनेश्वर पंगेनी, पार्वती भुषाल र लेखापरीक्षक निरीक्षक कलसाकुमारी भण्डारीको टोलीले साउन ३२ गतेबाट हलेसी तुवाचुङ नगरपालिकाको लेखापरीक्षण थालेर भदौ ४ गते सकेर अहिले रावाबेंशी गाउँपालिकामा लेखापरीक्षण गरिरहेको छ । यहि टोलीले न्युन जोखिम कार्यालयहरु सशस्त्र प्रहरी बल नेपाल नं.७ गुल्म हलेसी, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, लोकसेवा आयोग खोटाङ, इलाका प्रहरी कार्यालय हलेसी, जिल्ला कारागार, इलाका प्रशासन कार्यालय ऐसेलुखर्क, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, जिल्ला निर्वाचन कार्यालय, जिल्ला अदालतको लेखापरीक्षण गर्नेछन् ।

निर्देशक सापकोटाको टोलीले जोखिमयुक्त कार्यालयहरु खानेपानी तथा सरसफाई डिभिजन, जलश्रोत तथा सिंचाई विकास डिभिजन, नापी कार्यालय खोटाङ बजार, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग, मालपोत कार्यालय खोटाङ, नापी कार्यालय दिक्तेल, रणभीम गण मुडे, स्थानीयतहतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिकाको लेखापरीक्षण गर्नेछन् ।

सापकोटासहित लेखापरीक्षण अधिकारी सत्यराज जोशी र रंजितकुमार शाहको टोलीले साउन ३२ गतेदेखि थालेको खोटेहाङ गाउँपालिकाको लेखापरीक्षण सकेर जन्तेढुंगा गाउँपालिकाको लेखापरीक्षण गरिरहेको छ । सापकोटाकै टोलीले न्युनजोखिम कार्यालयहरु कृषि ज्ञान केन्द्र, इलाका प्रहरी कार्यालय चिसापानी, इलाका प्रहरी कार्यालय खोटाङ बजार, इलाका प्रशासन कार्यालय खोटाङ बजार, करदाता सेवा कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, शिक्षा विकास तथा समन्वय इकाई, महुरेगढी पोलीटेक्निक ईन्स्टिन्यूट, जिल्ला हुलाक, मालपोत कार्यालय खोटाङ बजार, जिल्ला सरकारी वकिल कार्यालयको लेखापरीक्षण गर्नेछन् ।

साउन ३१ गते सर्वदलीय बैठक बसेर साउन ३२ गतेबाट दुई टोली लेखापरीक्षण गर्न कार्यालयहरुमा पुगेको निर्देशक सापकोटाले बताउनुभयो । उहाँकाअनुसार लेखापरीक्षण सकेर प्रारम्भिक रिपोर्ट कार्यालयलाई बुझाएर टोली काठमाडौं फर्कनेछ । लेखापरीक्षणको विषयलाई लिएर कोशी प्रदेशसभा सदस्य भुपेन्द्र राईले पारदर्शिताको प्रश्न उठाउनु भएको छ ।

Previous Post

झापामा श्रीमतीको हत्या गरी फरार ओम प्रकाश पक्राउ

Next Post

 तापक्रम वृद्धि हुँदा हिमताल विस्फोट भएको प्राधिकरणको निष्कर्ष, थप जाेखीमबारे अध्ययन गर्न टाेली पठाइँदै

Related Posts

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
0
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
0
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
0
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly