Sunday, September 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 रमिते— नेचासल्यान कृषि सडक कालोपत्रेका लागी सर्भे, १ महिना भित्र काम सुरु हुने  

Radio Everest by Radio Everest
August 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भाद्र ५, सोलुखुम्बु ।  सोलुखुम्बुको तिङ्ला रमितेबाट नेचासल्यान गाउँपालिका जाने सडक कालोपत्रेका लागी सर्भे गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला रमितेबाट सिंहकाली मावि, कुइभीर हुदै नेचासल्यान जाने सडक  कालोपत्रेका लागी पहिलो चरणको सर्भे मंगलबार सम्पन्न भएको हो ।

सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पा सहित इन्जिनियरहरूको टोली पुगेर उक्त सडक खण्ड कालोपत्रेका लागी सर्भे गरेको जनाइएको छ ।  अहिले पहिलो चरणमा रमिते जेरो प्वाइन्टबाट सिंहकाली मावि सम्मको २ दशमलव ५ किलोमिटर सडक कालोपत्रेका लागी मंगलबार सर्भे गरिएको नगरपालिकाका कार्यपालिका सदस्य निर कुमार नेपालीले बताउनुभयो ।   उक्त सडक कालोपत्रेका लागी सडक विभाग ओखलढुङ्गाबाट २ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गराइएको मेयर शेर्पाको भनाई  छ ।  

प्राथमिकताको आधारमा योजना छनौट गर्दा तिङला रमिते नेचासल्यान कृषि सडक कालोपत्रेका लागी योजना पठाइएको र अहिले उक्त सडक कालोपत्रेको लागी योजना परिसकेकाले अव चाँडै टेन्डर प्रकृयामा जाने मेयर शेर्पाको भनाई छ ।  दशै अगाढी टेन्डर प्रकृया सम्पन्न गरि काम सुरु गराउने आफुहरुको योजना रहेको उहाँले सुनाउनुभयो ।

यस्तै नगरपालिका भित्रकै फाप्लु टाक्सीन्धु सडक स्तरोन्नतिका लागी पनि स्टिमेटको काम सम्पन्न भएको मेयर शेर्पाको भनाई छ  । बुधबार नगरपालिकाको वडा नम्बर १ टाक्सीन्धु अन्तर्गत रिङमुबाट छिर्कुघाट सम्मका सडक स्तरोन्नतिका लागी पनि इस्टमेट भएको उहाँको भनाई छ ।  उक्त सडक स्तरोन्नतिका लागी पनि सडक विभागको २ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ भने १ महिना भित्र टेन्डर प्रकृयामा गइसक्ने मेयर शेर्पाले बताउनुभयो । 

Previous Post

नेचासल्यान गाउँपालिकाको २ विद्यालयमा नेवि सङ्घ इकाई समिति गठन

Next Post

अवैधरुपमा सञ्चालन भएको कर्मचारीको औषधी पसल सिल

Related Posts

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
0
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
0
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

September 20, 2026
0
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
0
Next Post
अवैधरुपमा सञ्चालन भएको कर्मचारीको औषधी पसल सिल

अवैधरुपमा सञ्चालन भएको कर्मचारीको औषधी पसल सिल

Discussion about this post

Everest Highlights

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

September 20, 2026
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

September 20, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly