Friday, November 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गणेस्थान मावि नेचामा संगम श्रेष्ठको अध्यक्षतामा नेविसंघ इकाई गठन

Radio Everest by Radio Everest
August 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ५ मा स्थित गणेस्थान माविमा संगम श्रेष्ठको अध्यक्षतामा नेविसंघ इकाई गठन गरिएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सोलुखुम्बुको संगठन विस्तार कार्यक्रम अन्तर्गत श्रेष्ठको अध्यक्षतामा ६६ सदस्य ईकाइ समिती गठन गरिएको हो ।

उपाध्यक्षद्धयमा सन्जिब तामाङ, केन्साङ शेर्पा, सचिवमा अनिल श्रेष्ठ, सह सचिवद्धयमा सुजन तामाङ र सबिना प्रधान र कोषाध्यक्ष रुपमणी तामाङ चयन भएको जनाईएको छ ।

प्रजातन्त्र पुनः स्थापनाको लागि र पञ्चायतका विरुद्ध तत्कालीन समय नेविसंघले खेलेको भूमिका जस्तै अब पनि नेविसंघ सशक्त भएर अगाडी बढाउने उद्देश्यले इकाई समिति गठन गरिएको अधिवेशन तयारी समितिका संयोजक विभूषण राईको भनाई छ ।

Previous Post

उदयपुरको सिवाई–बेल्हा जोड्‍ने पुल नयाँ डिजाइनमा बन्ने प्रधानमन्त्री ओली भनाई

Next Post

धरानमा १४ क्विन्टल गाँजासहित दुईजना पक्राउ

Related Posts

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
0
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025
0
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
0
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
0
Next Post
धरानमा १४ क्विन्टल गाँजासहित दुईजना पक्राउ

धरानमा १४ क्विन्टल गाँजासहित दुईजना पक्राउ

Discussion about this post

Everest Highlights

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly