Friday, October 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मुस्ताङको थासाङमा हिमपहिरो, थुनियो बोक्सीखोला

Radio Everest by Radio Everest
August 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदाै ७, साेलुखुम्बु ।    मुस्ताङको थासाङ गाउँपालिका-२ मा हिमपहिरो गएको छ। हिमपहिरो स्थानीय बोक्सी खोला भन्दा आधा घण्टामाथि रोकिएको हो । कुनै पनि बेला उक्त पहिरो बगेर तल आउने भएकाले त्यसको जोखिम आंकलन भइरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

उक्त पहिरो बगेर एककिलोमिटर तल आइपुग्यो भने कालीगण्डकीमा पुग्छ। हिम पहिरोबारे थप विवरण आउन बाँकी छ। प्रशासनले स्थानीयका लागि अलर्ट जारी गरेको छ।पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । मुस्ताङको थासाङ गाउँपालिका-२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले आज शुक्रबार दिउँसो बोक्सीखोला थुनिएको हो ।

बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो। मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्सीखोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका-२ कोवाङका वडा अध्यक्ष गौतम शेरचनले बताउनु भयो ।

शुक्रबार दिउँसो करिब १ः३० बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको हो  । हिउँको थुप्रोले खोलामा पानीको मात्रा घटेको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्सेखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ। आसपासमा बस्ती नभएपनि बेनी-जोमसोम सडक बोक्सीखोला किनारमा पर्दछ।

कोवाङमा रहेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो थुप्रिएको ठाउँमा सशस्त्र प्रहरीको टोली पठाएको बताउनु भयो । ‘ड्रोनबाट हिमपहिरो थुप्रिएको ठाउँको अवलोकन गर्दा खोला थुनिएर तलाउ बनेको नदेखिएकाले जोखिम कम हुने अनुमान गरेपनि सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ ।‘बेनी-जोमसोम सडकमा यात्रा गर्नेलाई बोक्सीखोला छेउछाउमा सतर्कता अपनाउन आग्रह गरिएको छ। खोलाको छेउछाउ चराउन लगिएका वस्तुभाउ र घाँसदाउरा गर्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन्।

केही दिन अगाडी मात्र हिम पहिरोले सोलुखुम्बुको थामेमा गाउँ सबै पुरेको थियो । त्यहाँ मानवीय क्षति नभएपनि धेरै धनको हानी भएको थियो ।

Previous Post

माप्य दुधकोशी गाउँपालिकामा पालिका स्तरीय हुलाक कार्यालय स्थापना

Next Post

थामे बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २० लाख सहयोग गर्ने

Related Posts

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026
0
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

कांग्रेसको खुला तर्फको मतगणनामा कार्की ४१औँ स्थानमा

October 15, 2026
0
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
0
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

Discussion about this post

Everest Highlights

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

कांग्रेसको खुला तर्फको मतगणनामा कार्की ४१औँ स्थानमा

October 15, 2026
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly