Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका शेर्पा टानको वरिष्ठ उपाध्यक्षका उम्मेदवार

Radio Everest by Radio Everest
August 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ९, सोलुखुम्बु । पदयात्रा (ट्रेकिङ) व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)को वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पाले उम्मेदवारी दिनुभएको छ । सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नं १ टाक्ससिन्धु विस २०३९ मा जन्मनुभएका शेर्पाले भदौ १७ गते हुन लागेको टानको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिनुभएको हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथासँगै रहेको नुम्बुर हिमालको काखमा जन्मनुभएका शेर्पा विगत दुई दशकदेखि नेपालको पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । दाईहरुको संगतले पर्यटन व्यवसायमा लाग्नुभएका शेर्पा नोमेड नेपाल टे«क्स एण्ड एक्पीडिसनका सञ्चालकसमेत हुनुहुन्छ । उक्त कम्पनी २५ वर्ष पुरानो हो । सन् २०११ देखि २०१३ मा टानको कार्यसमितिमा सदस्य भएर नेपालको पर्वतीय पर्यटनको विकासका क्षेत्रमा काम गर्नुभएका शेर्पा सन् २०१९ देखि २०२१ को निर्वाचनमा भने १२ मतले महासचिवमा पराजित हुनुभएको थियो ।

उहाँले ट्रेकिङसँगै हस्पिटालिटी क्षेत्रलाई समेत अगाडि बढाउँदै आउनुभएको छ । उहाँ हाल काठमाडौँ हाइट वुटिक होटल चावहिलको सञ्चालक हुनुहुन्छ ।पेशासँगै सामाजिक सेवामा समेत उत्तिकै क्रियाशिल शेर्पाले सोलुखुम्बुमा वाइड हिल्स स्कुलसमेत सञ्चालनमा ल्याउनुभएको छ । उक्त स्कुलमा पर्वतीय पदयात्राको क्रममा निधन भएका श्रमिकका परिवारलाई निःशुल्क अध्यापन गराउँदै आउनुभएको छ ।

यस्तै, उहाँले सोलुखुम्बुको सोलु क्षेत्रमा खानेपानी, दर्जनौभन्दा बढी स्कूलका विद्यार्थीलाई स्टेशनरी सहयोग, भूकम्पपछि क्षति पुगेका घरको पुननिर्माण, महिलालाई शिक्षा प्रदानलगायतका सामाजिक काम गर्दै आउनुभएको छ । शेर्पाले ट्रेकिङमात्र नभई उहाँले स्पोर्टस एडभेन्चरलाई समेत प्रवद्र्धन गर्दै आउनुभएको छ । लामो समयदेखि नेपालको पदयात्रा पर्यटनमा क्रियाशिल शेर्पाले आफू निर्वाचित भएमा टानलाई गतिशिल र पर्यटन क्षेत्रलाई मर्यादित बनाउने योजना राख्नुभएको छ ।

यस्तै, उहाँले टानलाई पर्यटन क्षेत्रको लिडिङ संस्थाको रुपमा विकास गराउने, व्यवसायीको अपनत्व हुने गरी संस्थागत रुपमा टानलाई अगाडि बढाउने योजना समेत रहेको बताउनुभयो । पदयात्रा व्यवसायीलाई राज्यसँग जोड्नका लागि टानमा गएर आफूले पुलको काम गर्ने योजना उहाँसँग रहेको छ । यसबाहेक टानलाई प्रविधिसँग जोडेर डिजिटल टान निर्माण गर्ने उहाँले बताउनुभयो ।

Previous Post

झापाको घेराबारीमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयबासिन्दाले रोके

Next Post

सोलुखुम्बु नेचासल्यानका प्रहरी सहायक हवल्दारको निधन

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
सोलुखुम्बु नेचासल्यानका प्रहरी सहायक हवल्दारको निधन

सोलुखुम्बु नेचासल्यानका प्रहरी सहायक हवल्दारको निधन

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly