Saturday, February 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रक्षामन्त्री राईद्वारा महाकुलुङ गाउँपालिकाको प्रशासनिक घुम्ती शिविर उद्घाटन

Radio Everest by Radio Everest
August 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदाै १०, साेलुखुम्बु ।   सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाले काठमाडौंमा योजना गरेको २ दिने प्रशासनिक घुम्ती शिविरको उद्घाटन रक्षा मन्त्री मानवीर राईले गर्नुभएकाे छ । उहाँले गाउँपालिका तथा स्थानीयबाट महाकुलुङ क्षेत्रलाई राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गर्न आफुले समन्वय गर्ने बताउनु भएकाे छ ।

स्थानीयकाे माग आएका कारण त्यसका लागि आफुले मन्त्रालयसंग समन्वय गर्ने बताउनु भएकाे हाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले बार्षिक रुपमा महाकुलुङ गाउँपालिकाले काठ्माडौंमा रहेका महाकुलुङबासीलाई लक्षित गरी संचालन गर्दै आएको घुम्ति शिविरले प्रभावकारी उपलब्धि हासिल गरेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउनुपर्ने बताउनु भएकाे छ ।

उहाँलेे महाकुलुङलाई राष्ट्रिय निकुञ्जको रुपमा विकास गर्ने माग उठी रहँदा यसले भविष्यमा समस्या ल्याउन सक्ने भन्दै तत्काल राष्ट्रिय निकुञ्ज घोषणा गर्ने कुरालाई स्थगीत गरी गाउँपालिका अन्तर्गत नै विकासका योजना बनाउनु पर्ने आवश्यक रहेकाे विचार व्यक्त गर्नु भयाे ।

यसैबीच, महाकुलुङ गाउँपालिका वडा नं. ४ ले स्थानीय भत्ता प्रयोजनको लागि वर्गिकृत जिल्ला अन्तर्गत वडा नं. ४ साविक गुदेल गाविस अझ बढी दुर्गम रहेता पनि सुगम वडाको रुपमा सुचिकृत रहँदा सो क्षेत्रमा कार्यरत शिक्षकहरुलाई हालसम्म स्थानिय भत्ता उपलब्ध नगराईएको भन्दै रक्षा मन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

वडा नं. ४ का वडा अध्यक्ष सरस्वती राईको नेतृत्वमा गएको टोलिले रक्षा मन्त्री मानबीर राई मार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा अर्थ मन्त्रालयसँग सहजीकरणका लागि आग्रह गरेको हो ।

Previous Post

सोलुखुम्बुको सल्लेरी बजारमा तिन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन प्रवेश निषेध

Next Post

सगरमाथा युथ क्लबले जित्यो ताप्लेजुङ गोल्डकप उपाधि

Related Posts

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

February 6, 2026
0
मेघालयको कोइलाखानी विस्फोटमा खोटाङका दाजुभाइको मृत्यु, १८ जनाको ज्यान गयो

मेघालयको कोइलाखानी विस्फोटमा खोटाङका दाजुभाइको मृत्यु, १८ जनाको ज्यान गयो

February 6, 2026
0
असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

February 5, 2026
0
 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

Discussion about this post

Everest Highlights

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

February 6, 2026
जित्नकै लागी आरोपप्रत्यारोप नगर्ने एमाले ओखलढुंगाको  उद्घोष

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

February 6, 2026
जित्नकै लागी आरोपप्रत्यारोप नगर्ने एमाले ओखलढुंगाको  उद्घोष

जित्नकै लागी आरोपप्रत्यारोप नगर्ने एमाले ओखलढुंगाको उद्घोष

February 6, 2026
मेघालयको कोइलाखानी विस्फोटमा खोटाङका दाजुभाइको मृत्यु, १८ जनाको ज्यान गयो

मेघालयको कोइलाखानी विस्फोटमा खोटाङका दाजुभाइको मृत्यु, १८ जनाको ज्यान गयो

February 6, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly