Tuesday, October 28, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरमा थारू समुदायले मनाए रैब पर्व

Radio Everest by Radio Everest
September 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १७, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिका आसपास बसोबास गर्ने थारू समुदायले खेतमा धान रोपाइँ सकेर भदौको आइतबार मनाइने रैब पर्व मनाएका छन् । सदाझैँ बगाहा, मोतीगडा, देउरी, जोगिदह, खैजनपुर, मोथ्याईसहित चौदण्डी गढी नगरपालिकाको हडिया, सुन्दरपुर, बेलही क्षेत्रका थारू समुदायले रैब पर्व मनाएका हुन् ।

थारू कल्याणकारी समिति उदयपुरका अध्यक्ष डुल्लीराम चौधरीका अनुसार रैब पर्व प्रत्येक वर्षको भदौ महिनाको पहिलो आइतबारदेखि अन्तिम आइतबारसम्ममा थारू समुदाय बसोबास गरेको टोल–टोल मनाइने गरिन्छ ।

यस पर्वमा भदौ महिनाको कुनै एक आइतबार गाउँघरका थारू समुदायले बिहान र बेलुकी नुन नखाने र दही, च्यूरा, जेरी तथा फलफूल खाएर बस्ने प्रचलन रहेको रहेको छ । बिहानै खोलामा गएर स्नान गर्ने र सूर्य देवसहित घरको मूलीले घरको कूल पितृको पूजा गर्ने प्रचलन रहेको त्रियुगा नगरपालिका–३ मोतिगडाका दानीप्रसाद चौधरीले बताए ।

चौधरीका अनुसार असार साउन महिनाभर धान रोपाइँलगायतमा किट, पतङ्गजस्ता निर्दोष प्राणी अन्जानमा मर्ने गरेको कारण उनीहरुको आत्माको शान्तिको कामना गर्दै भदौको एक आइतबार बिहान बेलुकी नुन नखाई सूर्य देवको पूजा आराधना गर्ने र कूल देवताको शरण पर्ने पुरानै चलन हो ।

Previous Post

आज मोतीराम भट्टको जन्मजयन्ती, साहित्यिक कार्यक्रम गरी मनाइँदै

Next Post

आज कोशी प्रदेश सहित चार वटा प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Related Posts

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

October 27, 2025
0
खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

October 27, 2025
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

October 27, 2025
0
सोलुखुम्बुमा विदेशी पर्यटक घाइते, प्रहरी र स्थानीयको सहयोगमा उद्धार

Discussion about this post

Everest Highlights

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य

October 27, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

October 27, 2025
खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

October 27, 2025
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

October 27, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly