Saturday, September 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला अस्पताल सोलुखुम्बुमै सुरु भयो दन्त उपचार सेवा 

Radio Everest by Radio Everest
September 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १८, सोलुखुम्बु  । जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा दन्त सेवा सुरु भएको छ ।  मङ्गलबार जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख एवं जिल्ला अस्पताल फाप्लुका अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा जिल्ला अस्पताल फाप्लुमा दन्तसेवा सुरु भएको हो ।

 एक औपचारिक कार्यक्रमका बीच समन्वय प्रमुख निरौला तथा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुका वडा अध्यक्ष युवास तामाङले संयुक्त रुपमा उद्‌घाटन गर्दै दन्त सेवा सुरु भएको घोषणा गर्नुभएको छ ।   प्रदेश सरकार तथा अस्पताल विकास कोषको लागतमा अस्पतालमा दन्त विभाग स्थापना गरि सञ्चालनमा ल्याइएको अस्पतालका निमित्त प्रमुख डाक्टर प्रशान्त शाहले बताउनुभयो । प्रदेश र अस्पतालको करिव १० लाख रुपैयाँ लागतमा मेसिन तथा औजार उपकरण खरिद गरि दन्त चिकित्सकको व्यवस्था सहित दन्त सेवा सुरु गरिएको उहाँको भनाई छ ।  

उद्‌घाटन कार्यक्रममा समन्वय प्रमुख निरौलाले बिरुवा रोपेर मात्रै नहुने त्यसलाई मलजल समेत गर्नुपनि महत्वपूर्ण रहेको उदाहरण पेश गर्दै यसको सेवा विस्तार र प्रभावकारी सेवा प्रवाहमा पनि उत्तिकै ध्यान दिनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले जिल्ला अस्पताललाई अभिभावकत्व प्रदान गर्ने, सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने कुरामा आफू र जिल्ला समन्वय समिति दृढ रहेको उल्लेख गर्नुभएको छ ।  

यस्तै कार्यक्रमका विशेष अतिथि तथा फाप्लुका वडा अध्यक्ष युवास तामाङले लामो समयदेखिको योजना आज आएर पुरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।  उहाँले बिरामीले दाँतको सामान्य उपचारका लागी पनि काठमाण्डौ लगायतका अन्य ठाउँहरूमा खर्च गरेर जानुपर्ने बाध्यताको अन्त्य हुनु आफैमा राम्रो पक्ष रहेको बताउनुभयो ।  

कार्यक्रममा बोल्ने क्रममा जिल्ला अस्पताल फाप्लुका दन्त चिकित्सक अनिल सार्कीले आफ्नो अनुभवलाई जिल्लाका विरामको लागी सदुपयोग गर्ने भन्दै दन्त सम्बन्धी जस्तोसुकै समस्याहरूको उपचारलाई सम्भव गराउन आफ्नो प्रयास रहने बताउनुभएको छ ।  दन्त सेवा उद्‌घाटन कार्यक्रममा अस्पतालका सूचना अधिकारी सानी शेर्पा  लगायत अस्पतालका मेडिकल अधिकृत लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।  

Previous Post

कोशी प्रदेश सहित पाँच प्रदेशमा वर्षाको सम्भावना

Next Post

 लघुवित्तमा अराजक शैलीमा तालाबन्दी हुन थालेपछी वित्तिय कर्मचारी मञ्चको ध्यानाकर्षण 

Related Posts

Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
0
संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

September 19, 2026
0
सोलुदुधकुण्ड–१ मा पहिरोले सडक र कल्भर्ट बगायो, सदरमुकामसँगको सम्पर्क टुट्यो

सोलुदुधकुण्ड–१ मा पहिरोले सडक र कल्भर्ट बगायो, सदरमुकामसँगको सम्पर्क टुट्यो

September 19, 2026
0
सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
0
Next Post
 लघुवित्तमा अराजक शैलीमा तालाबन्दी हुन थालेपछी वित्तिय कर्मचारी मञ्चको ध्यानाकर्षण 

 लघुवित्तमा अराजक शैलीमा तालाबन्दी हुन थालेपछी वित्तिय कर्मचारी मञ्चको ध्यानाकर्षण 

Discussion about this post

Everest Highlights

Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

September 19, 2026
सोलुदुधकुण्ड–१ मा पहिरोले सडक र कल्भर्ट बगायो, सदरमुकामसँगको सम्पर्क टुट्यो

सोलुदुधकुण्ड–१ मा पहिरोले सडक र कल्भर्ट बगायो, सदरमुकामसँगको सम्पर्क टुट्यो

September 19, 2026
सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

September 19, 2026
सोलुदुधकुण्ड–१ मा पहिरोले सडक र कल्भर्ट बगायो, सदरमुकामसँगको सम्पर्क टुट्यो

सोलुदुधकुण्ड–१ मा पहिरोले सडक र कल्भर्ट बगायो, सदरमुकामसँगको सम्पर्क टुट्यो

September 19, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly