Friday, April 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भेडाको ऊन बिक्री नहुँदा भोजपुरका किसान मर्कामा

Radio Everest by Radio Everest
September 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १९, सोलुखुम्बु । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि मर्कामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू मर्कामा परेका हुन् ।

गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिनुभयो । मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय धार्नी ऊन बिक्री नभएको उहाँको भनाई छ ।

विगतका वर्षहरूमा ऊन गोठबाट नै प्रतिधार्नी रु सात सयमा बिक्री हुने गरेको थियो । अहिले छिमेकी जिल्ला खोटाङ पुर्याएमा मुस्किलले प्रतिकेजी रु एक सय ५० मा बिक्री हुने उनको भनाई छ । ढुवानीलगायत कारण यसरी बिक्री गरिएको ऊनबाट किसानलाई लाभ नहुने उनले जानकारी दिनुभयो । त्यहाँसम्म पु¥याउन नै समस्या रहेको कठेतले बताउनुभयो । उत्पादित ऊन बिक्री नहुँदा कुहिएर जाने अवस्था आएको छ ।

Previous Post

मुना पाण्डे प्रकरण : बबीलाई धरौटीमा छोड्न अस्वीकार

Next Post

खोटाङको बोरा खोलामा १२ जनाले श्रमदान गरेर बनाए काठेपुल

Related Posts

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

April 16, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

मेयर शेर्पाको पहलमा बुढानिलकण्ठ छात्रवृत्ति छनोट परीक्षा दोस्रो पटक हुँदै

April 16, 2026
0
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

April 16, 2026
0
प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

April 15, 2026
0
Next Post
खोटाङको बोरा खोलामा १२ जनाले श्रमदान गरेर बनाए काठेपुल

खोटाङको बोरा खोलामा १२ जनाले श्रमदान गरेर बनाए काठेपुल

Discussion about this post

Everest Highlights

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

April 16, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

मेयर शेर्पाको पहलमा बुढानिलकण्ठ छात्रवृत्ति छनोट परीक्षा दोस्रो पटक हुँदै

April 16, 2026
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

April 16, 2026
प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

April 15, 2026
 उद्‌घाटन भयो गौरीटाप जिपलाईन, बालबालिका देखि तन्नेरीलाई आकर्षणकाे केन्द्र

 उद्‌घाटन भयो गौरीटाप जिपलाईन, बालबालिका देखि तन्नेरीलाई आकर्षणकाे केन्द्र

April 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

April 16, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

मेयर शेर्पाको पहलमा बुढानिलकण्ठ छात्रवृत्ति छनोट परीक्षा दोस्रो पटक हुँदै

April 16, 2026
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

April 16, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly