Sunday, October 26, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङ र उदयपुर जोड्ने सुनकोसीको बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज बन्ने

Radio Everest by Radio Everest
September 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २४, सोलुखुम्बु । उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सुनकोसी नदीको बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज निर्माण हुनेभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सुनकोसी नदीको बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज निर्माण हुने भएको हो । उदयपुरको चौदण्डीगढी नगरपालिकाको शिवाई–बेल्टार–वीरेन्द्रबजार–छुइला–बङ्सिलाघाट–चिसापानी–दिक्तेल सडकखण्डमा पर्ने बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज बन्ने भएपछि स्थानीयमा खुशी छाएको छ ।

नेकपा (एमाले)का नेता तथा खोटाङ जिल्लाका पूर्वसांसद विशाल भट्टराईको प्रयासमा अस्थायी बेलिब्रिज निर्माण हुनेभएपछि आइतबार प्रत्यक्ष लाभ लिने तीन पालिका चौदण्डीगढी नगरपालिका, जन्तेढुङ्गा र वराहपोखरी गाउँपालिका जनप्रतिनिधिबीच छलफल भएको छ । यसअघि खोटाङ र पूर्वी सहर जोड्ने सुनकोसी नदीकै फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज अहिले प्रयोग नभई बसेको र सोही अस्थाई बेलिब्रिज उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सुनकोसी नदीको बङ्सिलाघाटमा राख्ने तयारी सुरु गरिएको हो ।

यो वर्ष बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न लाग्ने आवश्यक रकम संघीय सरकारले विनियोजन नगरेको र रकम तीन पालिकाले व्यहोरेर भएपनि आगामी कार्तिकपछि नदीमा पानीको बहाव कम भएपछि बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्नेगरी आइतबार एमाले नेता विशाल भट्टराई, चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष करुणा राई, वराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवल राई, तीनै पालिकाका वडा अध्यक्षहरु, विभिन्न राजनीतिक पार्टीका नेता, स्थानीयहरुबीच छलफल भएको हो ।

आइतबारको बैठकले बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज लगाउन आवश्यक पर्ने आर्थिक जोहोको लागि अर्को बैठक बस्ने निर्णय गरेको छ । अस्थायी बेलिब्रिज जोड्न र निकाल्न अन्दाजी सवा करोड रुपैयाँ खर्च हुने बताइएको छ । त्यस रकमको तत्काल सुनिश्चिता गरेर टेन्डर आव्हान गर्ने चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले जानकारी दिनुभयो ।

हाल खोटाङ र उदयपुर जोड्ने सुनकोसी नदीको बङ्सिलाघाटमा २०७५ मा एक करोड ४३ लाख लागतमा निर्माण गरिएको २३५ मिटर लम्बाइको झोलुङ्गे पुल रहेको छ भने करिब १९ करोड १८ लाख ४१ हजार चार सय रुपैयाँको लागतमा ३३ महिनामा काम सम्पन्न गर्नेगरी मोटरेवल पक्की पुल निर्माणका लागि २०७९ साल मंसिर १ गते कालिका–भेडान्सी जेभीले सम्झौता गरी कामको जिम्मा लिएको थियो । यद्यपि, पुल निर्माणको कार्यले अहिलेसम्म २५ प्रतिशतसमेत काम सम्पन्न गर्न सकेको छैन ।

Previous Post

ऊर्जामन्त्री खड्का गृह जिल्ला सङ्खुवासभामा

Next Post

ताप्लेजुङको फक्ताङ्लुङमा बेवारिसे एक व्यक्तिको उद्धार

Related Posts

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर , तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर , तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
0
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

October 26, 2025
0
‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

October 26, 2025
0
सोलुखुम्बुमा तिहार अवधिभर सुरक्षा सुदृढ, तीनवटै सुरक्षा निकाय सक्रिय

Discussion about this post

Everest Highlights

तिहारपछि सुन र चाँदीको भाउमा ठूलो गिरावट

तिहारपछि सुन र चाँदीको भाउमा ठूलो गिरावट

October 26, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर , तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर , तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

October 26, 2025
‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

October 26, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly