Thursday, November 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्लेजुङमा अरिङ्गालले चिलेर अचेत बनेका युवकको मृत्यु

Radio Everest by Radio Everest
September 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २५, सोलुखुम्बु । अरिङ्गालको गोलाले चिलेर अचेत बनेका ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रबि रावलका अनुसार लिम्बूको उपचारका क्रममा सोमबार राति झापाको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।

उनलाई चार दिन अघि आफ्नै अलैंची बगान सफा गर्ने क्रममा अरिङ्गालको गोलाले चिलेको थियो । अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा थप उपचारका लागि पाँचथरको फिदिम अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि बिर्तासिटी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

Previous Post

श्रीमतीको हत्या आरोपमा खोटाङका राई पक्राउ

Next Post

कोशीमा भएको जनविरोधी निर्णय विरुद्ध पुर्व मुख्यमन्त्री कार्की आमरण अनशनमा

Related Posts

मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

November 5, 2026
0
उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

November 5, 2026
0
काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

November 5, 2026
0
लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

November 4, 2026
0
Next Post
कोशीमा भएको जनविरोधी निर्णय विरुद्ध पुर्व मुख्यमन्त्री कार्की आमरण अनशनमा

कोशीमा भएको जनविरोधी निर्णय विरुद्ध पुर्व मुख्यमन्त्री कार्की आमरण अनशनमा

Discussion about this post

Everest Highlights

मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

November 5, 2026
उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

November 5, 2026
काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

November 5, 2026
लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

November 4, 2026
ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

November 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

November 5, 2026
उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

November 5, 2026
काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

November 5, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly