Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दक्ष जनशक्ति पलायन हुँदा शिक्षक पाउनै हम्मे हम्मे 

Radio Everest by Radio Everest
May 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, बैशाख २१ । हिमाली जिल्ला सोलुखुम्बुमा शिक्षकको अभाव हुन थालेको छ । पछिल्लो समय जिल्लाका सामुदायिक विद्यालयहरुमा पठनपाठनका लागी दक्ष शिक्षकको अभाव हुन थालेको हो । संभावना भएका बौद्धिक युवाहरुको विदेश पलायनले पनि देशमा शैक्षिक जनशक्तिको अभाव हुदै जान थालेको विद्यालयहरु जानउँछन । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ८ केरुङको जमुना आधारभुत विद्यालयले १ जना अंग्रेजी शिक्षकको लागी विज्ञापन गर्दा निवेदन नै नआएपछि उक्त विद्यालयमा पदपुर्ति गर्न हम्मे हम्मे परेको विद्यालयका प्रधानाध्यापक भरत श्रेष्ठ बताउनुहुन्छ । जिल्लाका अध्यापन अनुमतिपत्र भएका जनशक्तिले आवेदन नदिएपछि विद्यालय आफैले सम्पर्क गरेर कैलालीका सुवास न्यौपानेलाई नियुक्त गरेको उहाँको भनाई छ ।

जिल्लामा प्रतिस्पर्धी जनशक्ति नहुँदा शिक्षक आवश्यकताका लागी म्याद थप गर्नुपर्ने अवस्था भएको उहाँ बताउनुहुन्छ । यस्तो हुनुमा देशमा घट्दो शैक्षिक गुणस्तरका कारण दक्ष जनशक्ति उत्पादन नहुनु, उत्पादन भएको दक्ष जनशक्ति बैदेशिक रोजगारीको बाटोमा मोडिनु जस्ता कारणहरु रहेको प्रधानाध्यापक श्रेष्ठ बताउनुहुन्छ । यता जिल्ला सदरमुकाममा रहेको जनजाग्रीति माविमा पनि २ शिक्षक पदपूर्तिका लागी पहिलो पटकको विज्ञापनमा एकवटा पनि निवेदन परेनन् । दोश्रो पटक हालसालै खुलाएको विज्ञापनमा समेत खासै चासो कसैले नराखेको प्रधानाध्यापक जनक कुमार थापा बताउनुहुन्छ ।

जनजाग्रीति माविले मावि करार कोटामा १ जना र उच्च मावि दरवन्दी कोटामा १ जना शिक्षक पदपुर्ति गर्न विज्ञापन गरेको भएपनि हाल सम्म १ वटा पनि आवेदन नपरेको उहाँको भनाई छ । देशमा उत्पादित जनशक्तिले देशमा केही गर्ने इच्छा राख्ने क्रम निरन्तर घट्दै जाँदा यस्तो अवस्था सृजना भएको उहाँ बताउनुहुन्छ । यि दुइ विद्यालयमा देखिएको शिक्षक पदपूर्तिको यो अवस्था त उदाहरण मात्र हुन । अझै पनि सोलुखुम्बुमा दरवन्दी अनुसार १ सय ४८ शिक्षक पद रिक्त रहेको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ ।

जिल्लामा माध्यमिक तहमा २३ जनाको पद रिक्त छ । यस्तै निमावि तहको २१ जना रिक्त छ भने प्रावि तहमा १ सय ४ जनाको पद रिक्त छ । नेपालमा अहिले ४ हजार भन्दा बढी शिक्षकको पद रिक्त छ । २०८० बैशाख देखी चैत्र मसान्त सम्मको अवस्था हेर्दा नेपालमा ४ हजार २ सय २५ शिक्षक पद रिक्त रहेको हो । त्यसमा सबैभन्दा धेरै रिक्त पद प्रावि तहको शिक्षकहरुको छ । प्रावि तहमा ३ हजार १ सय ७९ शिक्षकहरुको पद रिक्त देखिन्छ । यस्तै निमावि तहमा ७ सय ४४ र मावि तहमा ४ सय २ शिक्षकहरुको पद रिक्त रहेको सरकारको तथ्याङक छ । यो तथ्याङ २०८० बैशाख देखी २०८० को चैत्र मसान्त सम्मको हो ।

Previous Post

वनमा आगलागी भएपछि दाउरा संकलन स्थगित

Next Post

सोलुखुम्बुको तिङ्लामा सैनिक सवार बोलेरो दुर्घटना

Related Posts

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
0
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
0
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
0
सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
0
Next Post
सोलुखुम्बुको तिङ्लामा सैनिक सवार बोलेरो दुर्घटना

सोलुखुम्बुको तिङ्लामा सैनिक सवार बोलेरो दुर्घटना

Discussion about this post

Everest Highlights

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

September 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly