Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शेर्पा समाज माप्य दुधकोशिको आयोजनामा दुई दिने नेतृत्व तथा क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न

१०० भन्दा बढी प्रशिक्षार्थी सहभागि

Radio Everest by Radio Everest
September 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३०, सोलुखुम्बु ।    शेर्पा समाज माप्य दुधकोशिको आयोजनामा दुई दिने नेतृत्व तथा क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न भएको छ । काठमाडौको लाजिम्पाट सम्पदा गार्डेन होटेलमा यहि सेटेम्बर १३ र १४ अर्थात भदौ २८ र २९ गते कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा पुर्व अस्ट्रेलिया राजदुत महेश राज दाहाले नेतृत्व विकासको क्षेत्रमा, दिगो पर्यटन क्षेत्रको लागि पेम्बा शेर्पा संगम , अनुशासन र आचरणको क्षेत्रमा पासाङ शेर्पा, प्रेरणा दिने विषयवस्तुमा विकास देव योञ्जन, आध्यात्मिकको क्षेत्रमा आचार्य सार्की शेर्पा, सफल पर्यटन उद्यमीको क्षेत्रमा मिङमा शेर्पा, व्यक्तिगत विकासको क्षेत्रमा कुल बहादुर गुरुङ, भाषण तथा उद्घोषण क्षेत्रको लागि अग्नि प्रसाद भट्टराई र  इन्जिनियर क्षेत्रको लागि पासाङ काजि शेर्पाले प्रशिक्षण दिनु भएको छ ।

यस कार्यक्रममा एक सय जना भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागीता रहेको जनाइएकाे छ ।   पछिल्लो समयमा नेपालमा बद्दो बेरोजगारका साथै पेशा व्यवसाय गर्ने व्यवसायी समेतमा अन्योलमा परेको कारण आफ्नै देशमा रोजगार तथा सीप मुलक तालिमको लागि युवा पुस्तालाई लक्षित गरि खुल्ला प्रशिक्षण गरिएको संस्थाको महासचिव लाक्पा सोनाम शेर्पाले जानकारी दिनु भयो । नेतृत्व तथा क्षमता अभिवृद्धि जस्ता तालिमहरु हरेक व्यक्तिलाई आवश्यक रहेको र यसलेले नयाँ ढोका खोल्न सक्ने भन्दै शेर्पाले सबैलाई तालिम लिन आग्रह गर्नुभयो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुले संस्थाले आयोजना गरिएको कार्यक्रम गुणस्तरीय फलदायी भएको र आगामी दिनहरूमा पनि यस्तै फरक किसिमका प्रशिक्षण आयोजनाको माग समेत राखेको छन् ।

Previous Post

हलेसी तुवाचुङ ः ८३ दशमलव ५४ प्रतिशत बजेट खर्च

Next Post

सोलुखुम्बु उद्योग वाणिज्य संघद्धारा चौधरीको उपचारका लागि आर्थिक सहयोग

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
सोलुखुम्बु उद्योग वाणिज्य संघद्धारा चौधरीको उपचारका लागि आर्थिक सहयोग

सोलुखुम्बु उद्योग वाणिज्य संघद्धारा चौधरीको उपचारका लागि आर्थिक सहयोग

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly