Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हलेसी तुवाचुङ ः ८३ दशमलव ५४ प्रतिशत बजेट खर्च

Radio Everest by Radio Everest
September 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३०, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को विनियोजित बजेट मध्ये ८३ प्रतिशत बढी खर्च गरेको छ । शुक्रबार नगरपालिकामा वर्ष भरी सञ्चालन भएका योजना तथा कार्यक्रम र आय–व्ययको सार्वजनिक सुनुवाइ गर्ने क्रममा ७० करोड ५७ लाख २४ हजार ५८ रुपैयाँ बजेट मध्ये को ८० दशमलव ५४ प्रतिशत खर्च भएको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै, नगरपालिकाले आर्थिक वर्ष ०८०÷८१ मा रु १ करोड ५० लाख ९४ हजार ९ सय ३० रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । सुशासन र पारदर्शिताको लागि हलेसी तुवाचुङ नगरपालिकाले हरेक अर्ध वार्षिक र वार्षिकरुपमा सार्वजनिक सुनुवाइ गर्दै आएको छ । आगामी दिनमा अझ चार चार महिनाको अन्तरमा नगरपालिमा भइरहेको कामहरुको विषयमा सार्वजनिक सुनुवाइ गर्ने मेयर विमला राईले बताउनुभएको छ ।

नगरपालिकामा भएको सार्वजनिक सुनुवाइ एवं एसईईमा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई पुरस्कार प्रदान कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राईले गर्नुभएको हो । सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवं सरोकारवाला निकायहरुले नगरपालिकाको बजेट तथा सेवा प्रवाहमा प्रश्न गर्नुका साथै सुझाव दिएका थिए । प्रश्नसँगसगै सम्बन्धित शाखा एवं जनप्रतिनिधिले त्यसको जवाफ दिएका छन् ।

कार्यक्रममा राजनीतिक दलकातर्फबाट नेपाली कांग्रेस नगर समिति सभापति चक्र कुमार राई, नेकपा एमाले नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङ, नेकपा माओवादी केन्द्र नगर कमिटि उपाध्यक्ष प्रदिप राई र नेकपा एकिकृत समाजवादी नगर कमिटि अध्यक्ष मकर राईले आफ्नो धारणासँगै सुझाव राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समन्व प्रमुख राईले हरेक निकाय पारदर्शी हुनु पर्ने भन्दै हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्नु महत्वपुर्ण रहेको बताउनुभयो ।

Previous Post

थामियाे भारि वर्षात्, केही दिन सम्म हल्का पानी पर्ने

Next Post

शेर्पा समाज माप्य दुधकोशिको आयोजनामा दुई दिने नेतृत्व तथा क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
शेर्पा समाज माप्य दुधकोशिको आयोजनामा दुई दिने नेतृत्व तथा क्षमता अभिवृद्धि प्रशिक्षण  सम्पन्न

शेर्पा समाज माप्य दुधकोशिको आयोजनामा दुई दिने नेतृत्व तथा क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly