Saturday, July 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थामियाे भारि वर्षात्, केही दिन सम्म हल्का पानी पर्ने

Radio Everest by Radio Everest
September 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदाै ३० साेलुखुम्बु ।  केही दिनदेखिको भीषण वर्षा थामिएको छ। तर, हल्कादेखि मध्यम वर्षा भने कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भारतको मध्य प्रदेशमा विकसित भएको न्यून चापीय प्रणाली कमजोर बनेसँगै नेपालमा भीषण वर्षा थामिएको हो ।  तर,पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभावका कारण हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसमा मनसुनी गतिविधि पनि कायमै छ।

आइतबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। केही ठाउँमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने आकलन छ। कोशी, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ।

कोशी प्रदेशको तराई भूभागको थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ। राति कोशीका केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।

Previous Post

 लिखुपिकेमा बालदिवस विशेष कार्यक्रम, हाजिरजवाफ, वक्तृत्वकला र नृत्य आयोजना 

Next Post

हलेसी तुवाचुङ ः ८३ दशमलव ५४ प्रतिशत बजेट खर्च

Related Posts

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
0
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
0
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
0
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
0
Next Post
हलेसी तुवाचुङ ः ८३ दशमलव ५४ प्रतिशत बजेट खर्च

हलेसी तुवाचुङ ः ८३ दशमलव ५४ प्रतिशत बजेट खर्च

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly