Monday, August 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 लिखुपिकेमा बालदिवस विशेष कार्यक्रम, हाजिरजवाफ, वक्तृत्वकला र नृत्य आयोजना 

Radio Everest by Radio Everest
September 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २९ सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा बाल दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ । ६० औँ वाल दिवसको अवसरमा पालिकाको शिक्षा शाखाले आयोजना गरेको बाल दिवस विशृष कार्यक्रममा नृत्य, हाजिरजवाफ तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।

गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको प्रमुख आतिथ्यमामा सम्पन्न कार्यक्रम गाउँपालिकाको केन्द्र चौलाखर्कमा सम्पन्न भएको थियो ।  बाल दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा नृत्य तर्फको ११ टिमलाई पछाडि पार्दै हिमगङ्गा मावि प्रथम भएको छ ।  यस्तै द्वितीय स्थान बुद्ध मावि, तृतीय स्थान जनसेवा आवी र सान्त्वना बुढाकिन्जा आवीले स्थान हासिल गरेको छ ।

 यता हाजिरजवाफ प्रतियोगितामा ६ टिम सहभागी भएकोमा चन्द्रज्योति माविले प्रथम स्थान हासिल गरेको छ भने द्वितीय र तृतीय, सान्त्वना स्थान क्रमशः हिमगङ्गा मावि, बुद्ध मावि. र बुडाकिन्जा  आवीले हासिल गरेका छन ।  यस्तै वक्तृत्वकला प्रतियोगितामा सहभागी ६ जनालाई पछि पार्दै बुद्ध मावि प्रथम भएको छ भने द्धितीय, तृतीय र सान्त्वना स्थान क्रमशः हिमगङ्गा मावि, बुद्ध मावि, चन्द्रज्योति माविले हासिल गरेका छन ।

३ वटै विधाका प्रतियोगितामा प्रमुख ४ स्थान हासिल गर्ने टिमले समान ६ हजार, ४ हजार, २ हजार र १ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।  कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ङवाङ् ल्हाक्पा शेर्पा र प्रमुख प्रशासकीय अधिकृत काजिमान राईको विशेष आतिथ्यता रहेको थियो । बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू, गाउँपालिकाका शाखाका प्रमुख तथा कर्मचारीहरू, गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापक तथा शिक्षक एवं प्रतिनिधि, विद्यार्थी एवं अभिभावकहरूको उपस्थिति रहेको थियो ।  

Previous Post

 बाल दिवसका अवसरमा सोलुदुधकुण्डले आयोजना ग¥यो मेयर/उपमेयर सँग विद्यार्थी कार्यक्रम 

Next Post

थामियाे भारि वर्षात्, केही दिन सम्म हल्का पानी पर्ने

Related Posts

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
0
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
0
Next Post
थामियाे भारि वर्षात्, केही दिन सम्म हल्का  पानी पर्ने

थामियाे भारि वर्षात्, केही दिन सम्म हल्का पानी पर्ने

Discussion about this post

Everest Highlights

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly