Monday, August 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 बाल दिवसका अवसरमा सोलुदुधकुण्डले आयोजना ग¥यो मेयर/उपमेयर सँग विद्यार्थी कार्यक्रम 

Radio Everest by Radio Everest
September 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २९, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधुकुण्ड नगरपालिकाले वाल दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ  । नगरपालिका तथा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रीड नेपालको आयोजनामा जिल्ला सदरमुकाम सल्लेरीमा बिभिन्न रचनात्मक कार्यक्रम गरि यो दिवस मनाइएको हो ।  सरकारले बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ आज देदै भर बाल दिवस मनाइरहँदा जिल्लामा पनि वक्तृत्वकला तथा निबन्ध लेखन एवं मेयर उपमेयर सँग बालबालिका कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।
जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरपालिका भित्रका विभिन्न विद्यालयका बालबालिका शिक्षक एवं अभिभावकको उपस्थिति रहेको थियाे ।  उपस्थित विद्यार्थीहरूले सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पालाई नगरपालिका क्षेत्रभित्र शिक्षामा भइरहेको काम लगायत शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधार र उनीहरूको आवश्यकताका विषयमा प्रश्न सोधेका छन् ।

विद्यार्थीहरूले राखेका जिज्ञासामा मेयर शेर्पाले उत्तर दिनुभएको थियो । उनीहरूले विद्यालयमा शिक्षक अभाव भएको खेलमैदानको समस्या भएको, विद्यालयमा भौतिक संरचना नभएको समस्या राखेका थिए ।  विद्यार्थीहरूले राखेका समस्याका विषयमा मेयर शेर्पाले विद्यालयको भौतिक पूर्वाधारलाई सुविधा सम्पन्न बनाउन नगरपालिकाले बजेटको व्यवस्था गरेको, शैक्षिक सामाग्रीको अभाव  हुन नदिन, शिक्षकहरूको अभाव हुन नदिनका लागी विभिन्न सम्बन्धीत मन्त्रालयहरूसँग छलफल गरेर यथा सम्भव प्रयास गरिरहेको जानकारी गराउनुभएको थियो । उहाँले नगरपालिकाले पालिकाको वार्षिक बजेटको ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टाएको जनाउनुभएको छ ।
उत्तर मेयरको
यस्तै रीड नेपाल र नगरपालिकाको आयोजनामा वक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगिताको समेत आयोजना गरेको छ । जसमध्ये निबन्ध लेखन तर्फ १८ विद्यार्थीले सहभागीता जनाएका थिए भने वक्तृत्वकला तर्फ १६ जना विद्यार्थीले सहभागीता जनाएका थिए ।

दुबै प्रतियोगिता प्रथम द्वितीय तृतीय हुनेहरूले पुरस्कार राशि क्रमश ः ८ हजार, ६ हजार, ४ हजार र ३ हजारको साथमा प्रमाणपत्र प्राप्त गरेको रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरिले बताउनुभयो । दिवसको अवसरमा बिहान प्रभात फेरी गरि कार्यक्रमकाे सुरुवात गरिएको थियो ।

Previous Post

२० औं केदार स्कुल हत्याकाण्ड तथा २२ औं कोमल स्मृति दिवस सम्पन्न

Next Post

 लिखुपिकेमा बालदिवस विशेष कार्यक्रम, हाजिरजवाफ, वक्तृत्वकला र नृत्य आयोजना 

Related Posts

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
0
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
0
Next Post
 लिखुपिकेमा बालदिवस विशेष कार्यक्रम, हाजिरजवाफ, वक्तृत्वकला र नृत्य आयोजना 

 लिखुपिकेमा बालदिवस विशेष कार्यक्रम, हाजिरजवाफ, वक्तृत्वकला र नृत्य आयोजना 

Discussion about this post

Everest Highlights

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly