Saturday, June 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

२० औं केदार स्कुल हत्याकाण्ड तथा २२ औं कोमल स्मृति दिवस सम्पन्न

Radio Everest by Radio Everest
September 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २९, सोलुखुम्बु ।  २० औं केदार स्कुल हत्याकाण्ड स्मृति दिवस एवं २२ औं शहीद कोमल स्मृति दिवस आज सम्पन्न भएको छ । सोलुखुम्बुको शहिद कुसुम स्मृति प्रतिष्ठानको केन्दिय्र कार्यालय, नेचासल्यान गाउँपालिका वडा नम्बर ३, राउत गाउँमा कार्यक्रम सम्पन्न गरियाे हाे ।

उक्त कार्यक्रम शहीद रमेश कटेल ’कोमल’ का दाई आदरणीय पुण्य प्रसाद कटेल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । शहिद को सम्झनामा “दीप प्रज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रम“ गरिएको थियो ।

केदार स्कुल ह्त्याकाण्डका रुपमा चर्चित यो घटना वि.सं. २०६१ भाद्र २९ गतेका दिन नेचासल्यान गाउँपालिका-४ स्थित केदार मा.वि.को प्राङ्गणमा अखिल (क्रान्तिकारी) सोलुखुम्बुका तत्कालिन संयोजक भुपेन्द्र कार्की ’अजय’, सचिव उर्मिला राई ’क्रान्ति’, सदस्यहरु तिलकुमारी गिरी ’आस्था’ , आइकम राई ’रविन’ र पेम्बा शेर्पा सहित ५ जनाको विद्यालयको प्राङ्गण मै निर्मम हत्या भएको थियो ।

त्यसै गरी २०५९ असार १७ गते नेलेबाट गिरफ्तार गरी ३ महिना बढी सोलुखुम्बुको हिरासतमा राखि ओखलढुंगा हिरासत स्थान्तरण गर्ने क्रममा २०५९ भाद्र २९ गतेका दिन सोलुदुधकुण्ड-८ स्थित पत्तालेको थाले डाँडामा शहीद रमेश कट्टेल ’कोमल’ को निर्मम हत्या गरिएको थियो ।

दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रममा सहभागि हुदैँ नेचासल्यान गाउँपालिकाका नेताहरु साथै प्रतिष्ठानका पदाधिकारी, सदस्यहरु, विद्यार्थी नेतृ उर्मिला बांस्तोला लगायतले मन्तव्य राख्दै शहिदहरुलाई सम्झनु भयो ।

यस कार्यक्रममा शहीद परिवार, अखिल (क्रान्तिकारी), हिमाल दर्शन मा.वि. र केदार मा.वि. इकाई समितिका पदाधिकारी एवं सदस्यहरु शुभचिन्तकहरुको उपस्थिति रहेको रेडियो एभरेष्टका फिल्ड कोडिनेटर धन कुमार ढुङ्गेलले जानकारी दिनुभयो ।

Previous Post

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

Next Post

 बाल दिवसका अवसरमा सोलुदुधकुण्डले आयोजना ग¥यो मेयर/उपमेयर सँग विद्यार्थी कार्यक्रम 

Related Posts

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
0
सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026
0
एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

June 12, 2026
0
फाप्लु–बेनि सडक ढलान कार्य सुरु, ३ करोड लागतमा पूर्वाधार स्तरोन्नति हुने

Discussion about this post

Everest Highlights

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

June 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026
एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

June 12, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly