Wednesday, October 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

Radio Everest by Radio Everest
September 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २९, सोलुखुम्बु । झापाको भद्रपुरस्थित मेची रंगशालाको कवर्ड हलमा आजदेखि कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । झापा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा शुरु भएको प्रतियोगिताको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले उद्घाटन गर्नुभयो ।

उहाँले खेल क्षेत्रको विकास जरुरी रहेको बताउनुहुँदै नगरले पनि खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा संघका अध्यक्ष दीपेश ढकालले ३० वर्षपछि भद्रपुरमा ब्याडमिन्टन प्रतियोगिता भएको बताउनुभयो । कार्यक्रममा झापा जिल्ला ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, झापा जिल्ला खेलकुद समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

आजदेखि शुरु भएको प्रतियोगिता भदौ ३० गतेसम्म चल्ने छ । पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुने प्रतियोगितामा ४८ वटा टीमको सहभागिता रहेको संघका सचिव तीर्थराज ढकालले जानकारी दिनुभयो ।

प्रतियोगिताको खुलातर्फ प्रथमले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले १०/१० हजार र भेट्रान्सतर्फका प्रथमले ४० हजार, द्वितीयले ३० हजार र तृतीयले १०/१० हजार, ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Previous Post

व्यवसायिक पर्यटनकर्मीहरु मिलेर टानको सिण्डिकेट तोडिएको पूर्वमन्त्री केसीको आरोप

Next Post

२० औं केदार स्कुल हत्याकाण्ड तथा २२ औं कोमल स्मृति दिवस सम्पन्न

Related Posts

आज देशभर मौसम सफा, कोशीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज देशभर मौसम सफा, कोशीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

October 15, 2025
0
देशभरको मौसम सफा रहने

देशभरको मौसम सफा रहने

October 14, 2025
0
सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

October 13, 2025
0
सोलुखुम्बुका दुई स्थानमा ‘आप्पा’ कार्यक्रम सम्पन्न

Discussion about this post

Everest Highlights

कोशी प्रदेश सरकारद्वारा २५ प्रतिशत बजेट कटौती, पुनर्निर्माणमा खर्च गर्ने निर्णय

कोशी प्रदेश सरकारद्वारा २५ प्रतिशत बजेट कटौती, पुनर्निर्माणमा खर्च गर्ने निर्णय

October 13, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज देशभर मौसम सफा, कोशीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज देशभर मौसम सफा, कोशीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

October 15, 2025
देशभरको मौसम सफा रहने

देशभरको मौसम सफा रहने

October 14, 2025
सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

October 13, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly