Monday, February 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एसियाली ट्रायल मास्टर च्याम्पियनसिपमा प्रीयाले जितिन स्वर्ण

Radio Everest by Radio Everest
September 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३१, सोलुखुम्बु । खोटाङकी प्रीया राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जित्नुभएको छ । मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रीयाले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गर्नुभयो । सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिनुभएको छ ।

रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय खर्चिनु पर्याे । यो स्पर्धामा नेपालका छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौं र आङ फुर्वा शेर्पा २२ औं स्थानमा रहनुभयो । ३५ खेलाडी सहभागी थिए । पुरुष ७८ किलोमिटर दूरीमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राईले १० औं, लोकेन्द्र राईले १४ औं, फुर्पासिंह तामाङले २२ औं र मिलन राईले २७ औं स्थानमा दौड टुंगाउनुभयो । राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्य समेत रहेका नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले खेलाडीलाई बधाइ दिदै सफलताले नेपाल साहसिक दौडमा अब्बल छ भन्ने सन्देश प्रवाह भएको धारणा व्यक्त गनुभयो । नेपाली टोली असोज १ गते स्वदेश फर्किने छ ।

Previous Post

शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी आयोजना गर्दै

Next Post

देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Related Posts

शिक्षा क्षेत्रमा खुला राजनीतिक गतिविधि भएको आरोप, छानबिन र कारबाहीको माग

शिक्षा क्षेत्रमा खुला राजनीतिक गतिविधि भएको आरोप, छानबिन र कारबाहीको माग

February 9, 2026
0
भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

February 8, 2026
0
सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

February 8, 2026
0
सोलुखुम्बुमा १ हजार ४९ किशोरीलाई एचपीभी खोप दिइने

Discussion about this post

Everest Highlights

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

February 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षा क्षेत्रमा खुला राजनीतिक गतिविधि भएको आरोप, छानबिन र कारबाहीको माग

शिक्षा क्षेत्रमा खुला राजनीतिक गतिविधि भएको आरोप, छानबिन र कारबाहीको माग

February 9, 2026
भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

February 8, 2026
सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

February 8, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly