Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी आयोजना गर्दै

Radio Everest by Radio Everest
September 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३०, सोलुखुम्बु । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डेमा डिजे डान्स पार्टी आयोजना गर्ने भएको छ । अक्टोबर ८ गते मनाईने दिवसमा शेर्पा संघ अमेरिकाले यस वर्ष डिजे डान्स पार्टी आयोजना गर्ने भएको हो । आईतबार शेर्पा संघ अमेरिकाले पत्रकार सम्मेलन गरी दिवसको बारे जानकारी गराएको छ ।

डिजे डान्स पार्टी कार्यक्रम बार्षिक रुपमा हुने र सोही कार्यक्रमको उद्घाटन समारोहमा बिश्व शेर्पा संघका संस्थापक अध्यक्ष आङ दोर्जी एडी शेर्पा प्रमुख आतिथ्यता रहने भएको छ । त्यस्तै सल्लाहकार आङ दावा शेर्पाले डिजे पार्टी युथहरुलाई एक रुप्ता ल्याउनका लागि महत्त्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्नुभएको छ । अर्का सल्लाहकार आङ फुरी शेर्पाले युथहरुलाई राजनीतिक क्षेत्रमा संगठित गर्नुपर्ने र सबै शेर्पाहरु राजनीतिक चेतनाको आवश्यक भएको सल्लाह सुझाव दिनुभएको थियो ।

बिश्व शेर्पा संघका बरिस्ठ उपाध्यक्ष ङिमा शेर्पाले आयोजना गर्न लागेको डिजे पार्टी कार्यक्रमको प्रशंसा गर्नुभएको छ । विश्व शेर्पा संघको सेप्टेम्बर ७ तारिखका दिन सम्पन्न बैठकले विश्व शेर्पा संघको पहिलो सम्मेलन भएको दिन अक्टोबर ८ लाई “विश्व शेर्पा दिवस” को रुपमा मनाउदै आएको र सबै देशको शेर्पा संघ तथा किदुगहरुलाई विश्व शेर्पा दिवस मनाउनु हुन अनुरोध गर्दै विश्व शेर्पा दिवस विश्व भर मनाउने निर्णय गरेको महासचिव आङ जङबु शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाहरुको युवा पिडीलाई डिजेसँग कार्यक्रमसँग जोड्दै शेर्पा संस्कृतिकलाई दोस्रो जेनेरेसनलाई नयाँ पिडिलाई हस्तान्तरण गर्न शेर्पा संघ अमेरिकाले डिजे सहित शेर्पा कल्चर देखाउने शेर्पा समन्धित नादिङ गीतहरू र बिचमा शेर्पालाई अवश्यक उपयोगी प्रबचन तथा धार्मिक कुराहरु अङ्रेजी भाषामा दिएर विसुद्ध रुपमा शेर्पा युवा हरुलाई लक्षित गरेर यो कार्यक्रम गर्न लागेको र यो कार्यक्रम अत्यन्तै सरहणीय भएको बिश्व शेर्पा संघका महासचिव आङ जाङबु शेर्पाले बताउनुभयो ।

शेर्पा दिवसको रुपमा मनाउन न्युयोर्क सिटिको राज्य स्तरमा पनि अक्टोबर ८ कायम गर्न लाई पहल भईरहेको शेर्पा संघ अमेरिका अध्यक्ष पासङ दोर्जी शेर्पा एपी लामाले जानकारी दिनुभयो । साथै ख्यातिप्राप्त नेपालका प्रथम डीजे गायक तेन्जिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा सफलता पूर्वक आरोहण सन् २०२४ मे २१ तारिख मंगलबारका दिन,बिहान ४ः४७ बजे आरोहण गर्नु भई शेर्पा संघ अमेरिकाको लोगोअंकित झण्डा फहराउन सफल हुनु भएको छ ।

कीर्तिमानीको लागि प्रथम डीजे तेन्जिङ शेर्पालाई शेर्पा संघ अमेरिकाको लोगोअंकित झण्डा सगरमाथामा चुचरोमा फरफारउनु भएकोमा हर्दिक बधाई सहित खादा मालाले सम्मान गर्दै शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामाले पत्रकार सम्मेलन मार्फत धन्यवाद व्यक्त गरेका छन् । यस डिजे कर्यक्रममा ख्यातिप्राप्त नेपालका प्रथम डीजे तेन्जिङ शेर्पा संगै न्यु योर्कको चिरपरिचित डिजे यल एस जङबु शेर्पाले साथ दिने बताएका छन् ।

Previous Post

 नगरको चौथो वडा कार्यालय भवनको रुपमा केरुङको वडा कार्यालय भवन शिलान्यास 

Next Post

एसियाली ट्रायल मास्टर च्याम्पियनसिपमा प्रीयाले जितिन स्वर्ण

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
एसियाली ट्रायल मास्टर च्याम्पियनसिपमा प्रीयाले जितिन स्वर्ण

एसियाली ट्रायल मास्टर च्याम्पियनसिपमा प्रीयाले जितिन स्वर्ण

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly