Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 नगरको चौथो वडा कार्यालय भवनको रुपमा केरुङको वडा कार्यालय भवन शिलान्यास 

Radio Everest by Radio Everest
September 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३०, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ केरुङको प्रशासनिक भवन बन्ने भएको छ । सोलुदुधकुण्ड नगरपालिका र जिल्ला समन्वय समिति सोलुखुम्बुको लागत साझेदारीमा बन्ने वडा प्रशासनिक भवनको आज सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले शिलान्यास गर्नुभएको हो । भ्याट बाहेक ९९ लाख १ हजार ५ सय ८५ रुपैयाँमा वडाको प्रशासनीक भवन निर्माण सम्पन्न गर्नेगरी ग्रीन तारा कन्स्ट्रक्सन प्रालिले सम्झौता गरिसकेको छ ।

उक्त बजेट मध्ये सोलुदुधकुण्ड नगरपालिकाले ४० प्रतिशत र जिल्ला समन्वय समिति सोलुखुम्बुले ६० प्रतिशत लागत साझेदारी गर्ने वडा अध्यक्ष पासाङ कटवालले जानकारी दिनुभयो ।

गत साउन ७ गते सम्झौता भएको प्रशासनिक भवन निर्माणको कार्य चालु आर्थिक वर्ष भित्रै सम्पन्न गरिसक्नुपर्ने छ । एक औपचारिक कार्यक्रमका वचि वडाको प्रशासनिक भवन शिलान्यास गर्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नगरपालिकाले नागरिकलाई सहज सेवा प्रवाहका लागी सुविधा सम्पन्न भवन निर्माणको लागी प्राथमिकता दिएर काम गरेको बताउनुभयो ।  उहाँले केरुङको विकासका लागी आफूले प्राथमिकता दिएको भन्दै यहाँको सर्वपक्षीय विकासलाई नगरपालिकाले सदैव केन्द्रमा राख्ने बताउनुभएको छ ।  उहाँले अन्य वडाको तुलनामा केरुङमा जनसङ्ख्या र भूगोल दुबै बढी भएकाले पनि नगरको प्राथमिकतामा केरुङ परेको बताउनुभयो । उहाँले नगरपालिकाले गरेका राम्रा कामको लिष्ट निकै लामो भएको भन्दे जनताकै सेवामा अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो ।  वडाको प्रशासनीक भवन समयमै सम्पन्न गर्न निर्देशन दिँदै मेयर शेर्पाले गुणस्तरमा कुनै सम्झौता नगरि काम गर्न निर्देश गर्नुभयो ।

 यस्तै कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङले वडा कार्यालय भवन निर्माणका लागी जग्गा उपलब्ध गराउने आङ दोर्जी शेर्पालाई धन्यवाद व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा सोलुदुधकुण्डनगरपालिका वडा नम्बर ७ का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले आफ्नो छिमेकी वडामा भवन निर्माण भइरहेको खुसी लागेको बताउनुभएको छ । उहाँले केरुङको विकासमा वडा कार्यालय भवन निर्माण एउटा ठुलो विकास सावित हुने बताउँदै जग्गादातालाई धन्यवाद व्यक्त गर्नुभयो ।

शिलान्यास कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष पासाङ कटुवालले वडा कार्यालय निर्माण गरि सहज सेवा प्रवाह गर्दै नागरिकको सेवालाई चुस्त दुरुस्त बनाउन वडा प्रशासनीक भवनले सहयोग गर्ने बताउनुभएको छ ।  उहाँले हाल सम्म पुरानो पञ्चायती व्यवस्थाको वडा कार्यालयको जीर्ण भवनबाट सेवा प्रवाह भइरहेको जानकारी गराउनुभयो ।  उहाँले भवन निर्माण सम्पन्न भइसकेपछि वडामा हुने सामान्य कार्यक्रमहरू गर्नका लागी पनि सुविधा सम्पन्न भवनमा सभाहल निर्माण हुने जानकारी गराउनुभयो । उहाँले अर्को स्थानीय सरकार प्रमुखका रुपमा जो आएपनि सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै ग्रीन तारा निर्माण कम्पनीका प्रोपाइटर आङकाजी शेर्पाले वडाको प्रशासनिक भवन निर्माण समयमै सम्पन्न गरिसकने प्रतिशद्धता जनाउनुभएको छ ।

वडाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा मेयर शेर्पा, उपमेयर तामाङ, ७ नम्बर वडा अध्यक्ष शेर्पा ८ का अध्यक्ष कटुवाल सहित वडाका अन्य जनप्रतिनिधी कर्मचारी, स्थानीय समाजसेवी लगायतको बाक्लो उपस्थीतिच रहेको थियो ।

Previous Post

स्वस्थ्य चौकी रुपाटारमा जोडियो राष्ट्रिय प्रसारण लाइन

Next Post

शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी आयोजना गर्दै

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी आयोजना गर्दै

शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी आयोजना गर्दै

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly