Monday, November 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गर्ने खोटाङका रिजाल सहित ३ जना पक्राउ

Radio Everest by Radio Everest
September 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३१, सोलुखुम्बु । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै झन्डै सात लाख रुपैयाँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको रावाबेसी गाउँपालिका घर भई काठमाण्डौको चावहिल बस्ने २५ वर्षीय रामप्रसाद रिजाल, महोत्तरीको सोनमा गाउँपालिका घर भई काठमाण्डौको तिलगङ्गा बस्ने ४४ वर्षीय त्रिलोककुमार यादव र सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भई काठमाण्डौको बौद्ध बस्ने २० वर्षीय सुजन स्याङ्बो रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

रिजालले तीन जनाबाट दुई लाख ४० हजार, यादवले तीन जनाबाट तीन लाख र स्याङ्बोले एक जनाबाट एक लाख ५० हजार रुपैयाँ उठाएका थिए । उनीहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेसिया र दुबई लगायतका देशहरूमा लैजाने भन्दै ठगी गरेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Previous Post

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको अध्यक्षमा सन्तोष राई निर्वाचित

Next Post

जङ्गली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

Related Posts

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
0
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
0
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
0
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
0
Next Post
जङ्गली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

जङ्गली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

Discussion about this post

Everest Highlights

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

November 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly