Sunday, October 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा हुलाक कार्यालयको स्थापना

Radio Everest by Radio Everest
September 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १, सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा पालिका हुलाक कार्यलयको स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ बुङमा आईतबार एक कार्यक्रमका बिच महाकुलुङ हुलाक कार्यालयको स्थापना गरिएको हो । नेपाल सरकारको एक पालिका एक हुलाक कार्यालयको अवधारण अनुरुप महाकुलुङ गाउँपालिकामा हुलाक कार्यालयको स्थापना गरिएको जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख उषा दाहालले जानकारी दिनुभयो ।

महाकुलुङ हुलाक कार्यालयबाट पालिकामा रहेका अतिरिक्त हुलाकबाट प्राप्त पत्रहरू जिल्ला लगायत अन्यठाँउमा पठाउने र आसपासमा वितरण गर्नु पर्ने पत्रहरू वितरण गरिने उहाँको भनाई छ । हाल सोलुखुम्बु जिल्लामा २१ वटा अतिरिक्त हुलाक, ७ वटा पालिका स्तरीय हुलाक र १ जिल्ला हुलाक कार्यालय रहेको छ ।

सुचानालाई छिटो छरितो विश्वसनीय, र प्रभावकारी ढंगले प्रवाहका लागि मध्यस्थकर्ताको रूपमा रहि सूचनाको हक कार्यान्वय गर्नु हुलाकको मुख्य लक्ष्य रहेको छ । महाकुलुङ हुलाक कार्यलयमा एक जना खरिदार सहित २ जना कर्मचारीको दरबन्दी रहेको छ ।

३ जनाको दरबन्दी रहेको हुलाक कार्यालयमा दुई जना कर्मचारी कार्यरत रहेका छन । कार्यालय प्रमुख खरिदारको दरबन्दी खाली रहेको र दुई जना हलकारा करार नियुक्ति गरिएको जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले जनाएको छ।

Previous Post

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

Next Post

 साल्मे गाउँ नजिकै ठुलो पहिरो, खानेपानीको हाहाकार 

Related Posts

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
0
आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
0
गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

October 24, 2026
0
दशैंपछि सोलुखुम्बुबाट दैनीक हजार जना बाहिरिँदै, तीन दिनमै ३ हजार बढी

दशैंपछि सोलुखुम्बुबाट दैनीक हजार जना बाहिरिँदै, तीन दिनमै ३ हजार बढी

October 24, 2026
0
Next Post
 साल्मे गाउँ नजिकै ठुलो पहिरो, खानेपानीको हाहाकार 

 साल्मे गाउँ नजिकै ठुलो पहिरो, खानेपानीको हाहाकार 

Discussion about this post

Everest Highlights

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

October 24, 2026
दशैंपछि सोलुखुम्बुबाट दैनीक हजार जना बाहिरिँदै, तीन दिनमै ३ हजार बढी

दशैंपछि सोलुखुम्बुबाट दैनीक हजार जना बाहिरिँदै, तीन दिनमै ३ हजार बढी

October 24, 2026
दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

October 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

October 24, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly