Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 साल्मे गाउँ नजिकै ठुलो पहिरो, खानेपानीको हाहाकार 

Radio Everest by Radio Everest
September 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ मा पर्ने साल्मे बस्ती नजिकैबाट पहिरो झर्दा खानेपनीको हाहाकार मच्चिएको छ ।  गएराती करिव ११ बजेको समयमा साल्मे गाउँबाट करिव ३ सय मिटर नजिकैको स्थानमा पहिरो झर्दा साल्मेबासीले प्रयोग गर्दै आएको खानापानीको मुहान पुरिदिँदा त्यहाँ खानेपानीको हाहाकार मच्चिएको हो ।

स्थानीय ३०/३२ घरले प्रयोग गर्दै आइरहेको खानेपानीको मुहान माथिबाट ठुलो पहिरो झर्दा खानेपानीको मुहान पुरीएपछि धारामा पानी बन्द भएको स्थानीय सरोज श्रेष्ठले बताउनुभयो । खानेपानीको मुहान पुरिएपछि अहिले यहाँका नागरिक नाली र नजिकै रहेको सोलुखोलाको पानी पिएर समस्याको समाधान गर्न बाध्य बनेका छन् ।  

पहिरो जान्छ भनेर सोचदै नसोचेको ठाउँमा पहिरो गएको भन्दै अहिले साल्मेबासी माथिबाट पहिरो झरेर गाउँ नै पुर्छ भन्ने त्रासले निदाउन नसकेको उनीहरूले बताएका छन् ।  ५० औँ वर्ष सम्म पहिरो नगएको स्थानमा एकैपटक यत्रो पहिरो जाँदा अव साल्मे बस्न सक्ने वातावरण नरहेको उनीहरूको भनाई छ ।  खानेपानीको ट्याङ्की सँगै साल्मे नजिकै रहेको एक मन्दिर पनि पहिरोको उच्च जोखिममा परेको छ ।  अपर सोलु हाइड्रो पावर २३ मेगावाटको पावर हाउसको सिधै माथिबाट पहिरो खस्न सुरु भएपछि हाइड्रोको केही संरचनामा समेत पुग्न सक्ने जोखिम रहेको हाइड्रोका प्रबन्धक सिरिस श्रेष्ठको भनाई छ ।  

पहिरोले साल्मेबासीको खानेपानीको मुहान पुरेपछि अन्यत्रबाट खानेपानीको आपुर्तिका लागी पहल गर्ने सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो । पहिरोको अनुगमन गर्दै उहाँले पहिरो निकै ठुलो रहेकाले सचेत रहन पनि स्थानीयलाई आग्रह गर्नुभएको छ ।  उहाँले खानेपानीको तत्काल व्यवस्थापन गर्नका लागी नगरपालिका र जिल्ला प्रशासन कार्यालय सँग समन्वय गरेको बताउनुभएको छ ।  वारिपारि दुवैतिरबाट पहिरोले घेरेकाले साल्मेबस्तीलाई स्थानान्तरण गर्नु अतिनै आवश्यक रहेको उहाँको भनाई छ ।  

Previous Post

महाकुलुङमा हुलाक कार्यालयको स्थापना

Next Post

खोलाले बगाएर बेपत्ता भएका मगरको शव १० दिनपछि फेला

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
खोलाले बगाएर बेपत्ता भएका मगरको शव १० दिनपछि फेला

खोलाले बगाएर बेपत्ता भएका मगरको शव १० दिनपछि फेला

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly