Tuesday, September 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

संखुवासभामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्य

Radio Everest by Radio Everest
September 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २, सोलुखुम्बु । संखुवासभाको मकालु गाउँपालिका ३ समाटारमा ट्याक्टर दुर्घटना हुँदा बुधबार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । खाँदबारी किमाथांका सडकखण्डको वरुणबाट खाादबारी आउने क्रममा ट्याक्टर भिरबाट खसेको थियो ।

सम्माटारमा प्रदेश १ –०२००३ त १४३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

 बुधबार बिहान भोटखोला गाउँपालिकाबाट सदरमुकाम खाँदबारी आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा खाँदबारी नगरपालिका – ८ का विष्णेधाराका चालक १९ वर्षीय किरण श्रेष्ठ, सहचालक सोही ठाउँका १७ वर्षीय उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको निमित्त प्रहरी प्रमुख लामिछानेले बताउनुभयो ।

निमित्त प्रहरी प्रमुख लामिछानेका अनुसार उक्त ट्याक्टर खाँदबारी –किमाथाङ्का सडक खण्डको सम्माटारको भिरबाट तीन सय मिटर तल खसेको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट डेढ घण्टाको पदैल दूरीमा पर्दछ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Previous Post

साहस ऊर्जाको बोनस सेयर घोषणा, शतप्रतिशत हकप्रद जारी गर्ने

Next Post

शारीरिक सुगठनका हस्ति मोरङका प्रकाश राईको निधन

Related Posts

कांग्रेस कार्यालय साानेपामा आगजनी

कांग्रेस कार्यालय साानेपामा आगजनी

September 9, 2025
0
रास्वपाका सबै सांसदले राजीनामा दिदैँ

रास्वपाका सबै सांसदले राजीनामा दिदैँ

September 9, 2025
0
नेताका घरघरमा आगलागी, गगन थापाको घर अगाडि ढुंगामुढा

नेताका घरघरमा आगलागी, गगन थापाको घर अगाडि ढुंगामुढा

September 9, 2025
0
काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अनिश्चितकालीन कर्फ्यू-

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अनिश्चितकालीन कर्फ्यू-

September 9, 2025
0
Next Post
शारीरिक सुगठनका हस्ति मोरङका प्रकाश राईको निधन

शारीरिक सुगठनका हस्ति मोरङका प्रकाश राईको निधन

Discussion about this post

Everest Highlights

कांग्रेस कार्यालय साानेपामा आगजनी

कांग्रेस कार्यालय साानेपामा आगजनी

September 9, 2025
रास्वपाका सबै सांसदले राजीनामा दिदैँ

रास्वपाका सबै सांसदले राजीनामा दिदैँ

September 9, 2025
नेताका घरघरमा आगलागी, गगन थापाको घर अगाडि ढुंगामुढा

नेताका घरघरमा आगलागी, गगन थापाको घर अगाडि ढुंगामुढा

September 9, 2025
काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अनिश्चितकालीन कर्फ्यू-

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अनिश्चितकालीन कर्फ्यू-

September 9, 2025
पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

September 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कांग्रेस कार्यालय साानेपामा आगजनी

कांग्रेस कार्यालय साानेपामा आगजनी

September 9, 2025
रास्वपाका सबै सांसदले राजीनामा दिदैँ

रास्वपाका सबै सांसदले राजीनामा दिदैँ

September 9, 2025
नेताका घरघरमा आगलागी, गगन थापाको घर अगाडि ढुंगामुढा

नेताका घरघरमा आगलागी, गगन थापाको घर अगाडि ढुंगामुढा

September 9, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly