Wednesday, October 29, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

साहस ऊर्जाको बोनस सेयर घोषणा, शतप्रतिशत हकप्रद जारी गर्ने

Radio Everest by Radio Everest
September 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असाेज २, साेलुखुम्बु । साहस ऊर्जाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीका लागि ८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । साथै कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश पनि घोषणा गरेको छ ।

यो लाभांश आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् । लाभांश पारित गर्न कम्पनीले कात्तिक ४ गतेका लागि साधारणसभा बोलाएको छ । असोज १३ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।

यसैबीच बोनस सेयर जारीपछि कायम चुक्ता पूँजी ३ अर्ब ७८ करोडको १ बराबर १ अनुपातमा हकप्रद सेयर पनि निष्कासन गर्ने भएको छ । बुधबार बजार खुल्नुअघि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५८३ रुपैयाँ छ ।

साहस ऊर्जाको संस्थापक, स्थानीयबासी र कर्मचारीको सेयरमा असोज १६ गतेपछि लकइन अवधि सकिँदैछ । सो कम्पनीको २ करोड ८२ लाख १० हजार कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो ।

Previous Post

संविधान दिवस : गुप्तकालिका देवी मन्दिर सरसफाई

Next Post

संखुवासभामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्य

Related Posts

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
0
अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025
0
सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

October 28, 2025
0
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

October 28, 2025
0
Next Post
संखुवासभामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्य

संखुवासभामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्य

Discussion about this post

Everest Highlights

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025
सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

October 28, 2025
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

October 28, 2025
अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

October 28, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025
सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

October 28, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly