Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

संविधान दिवस : गुप्तकालिका देवी मन्दिर सरसफाई

Radio Everest by Radio Everest
September 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ मा संविधान दिवसको अवसरमा उदाहरणीय काम गरेर मनाईएको छ । बुधवार दोर्पू स्थित गुप्तकालिका देवी मन्दिर परिसरमा सरसफाई गरी संविधान दिवस मनाईएको हो ।

नेपालीहरुले ठूलो संघर्ष एवम् त्याग गरेर प्राप्त गरेको महत्वपूर्ण उपलब्धि संविधान भएको बताउँदै नगर प्रवक्ता एवंम वडा नम्बर ६ का वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले सो अवसरमा सरसफाई कार्यक्रम गरेकोे बताउनुभयो ।

वडाध्यक्ष शेर्पाले वातावरण स्वच्छताले मात्र मानव जातिको रक्षा हुने भएकाले यस्ता कार्यक्रमको आयोजनाले वातावरण प्रदुषणलाई न्युनीकरण गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । हराभरा वडा बनाउन वडाभित्रका संरचनाको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउँदै वातारणीय सरसफाईलाई वडाले विशेष जोड दिएको बताउनुभयो ।

सुन्दर वडा निर्माणका लागी आफु प्रतिवद्ध रहेको बताउँदै वडाध्यक्ष शेर्पाले यसका लागी आगामी दिनमा थप कार्यक्रम गरिने प्रतिवद्धता जनाउनुभएको छ । सरसफाई कार्यक्रममा सोलुुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे९खत्री०,डिएसपी द्वारिका प्रसाद घिमिरे, सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धी माया तामाङ र नगरपालिका प्रशासकीय अधिकृत कोपिला राईका उपस्थित रहेको थियो ।

यस्तै जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्याधिवक्ता वुद्धिलाल श्रेष्ठ, फाप्लुका वडा अध्यक्ष युवास तामाङ, मन्दिर व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोली लगायत स्थानियवासीहरु समेतको संयुक्त उपस्थितिमा मन्दिर सरसफाइ गरिएको हो ।

Previous Post

खोलाले बगाएर बेपत्ता भएका मगरको शव १० दिनपछि फेला

Next Post

साहस ऊर्जाको बोनस सेयर घोषणा, शतप्रतिशत हकप्रद जारी गर्ने

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
साहस ऊर्जाको बोनस सेयर घोषणा, शतप्रतिशत हकप्रद जारी गर्ने

साहस ऊर्जाको बोनस सेयर घोषणा, शतप्रतिशत हकप्रद जारी गर्ने

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly