Tuesday, April 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य व्याटमिन्टन क्लबद्धारा महिला, पुरुष व्याटमिन्टन प्रतियोगिता हुने

Radio Everest by Radio Everest
September 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ४, सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा महिला, पुरुष व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । माप्य व्याटमिन्टन क्लबको आयोजनामा उक्त खेल हुने भएको हो । माप्य व्याटमिन्टन क्लब स्थापनाको अवसरमा माप्य गाउँपालिका स्तरीय व्याटमिन्टन प्रतियोगिताको आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

खेल यहि असोज २०, २१ र २२ गते तीन सम्म हिमालय माध्यमिक विद्यालय खास्तापमा आयोजना हुने भएको छ । प्रतियोगितामा पुरुष डबल खुल्लातर्फका पहिलो, दोस्रो र तेस्रो खेलाडीले क्रमशः १२ हजार, ८ हजार र ८ हजार, पुरुष जुनियर डबल खुल्ला तर्फका खेलाडीले क्रमशः ८ हजार, ६ हजार र ६ हजार, पुरुष भेट्रान डबल ३५ बर्ष माथिका खेलाडीले क्रमशः ८ हजार,६ हजार र ६हजार पुरुष ओपन सिङ्गल तर्फका खेलाडीले क्रमशः ६ हजार, ४ हजार र ४ हजार, पुरुष सिङ्गल अण्डर १३ बर्ष तर्फका खेलाडीले क्रमशः ३ हजार, २ हजार र २ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै, महिला डबल खुल्ला तर्फका खेलाडीले क्रमशः १२ हजार, ८ हजार र ८ हजार,महिला जुनियर डबल खुल्ला तर्फकाले क्रमशः ८ हजार, ६ हजार र ६ हजार,महिला भेट्रान डबल ३० बर्ष माथि तर्फ क्रमशः ८ हजार, ६ हजार र ६ हजार महिला ओपन सिङ्गल तर्फ क्रमशः ६ जहार, ४ हजार र ४ हजारको साथमा ट्रफि, मेडल प्रमाणपत्र पदान गरिने आयोजकले जनाएको छ ।

Previous Post

सोरुङ्गछविसे आमा–छोरा हत्या प्रकरणका आरोपित सार्वजानिक गर्दै प्रहरी

Next Post

विपद् व्यवस्थापनमा उत्कृष्ट काम गर्ने सोलुका दुई प्रहरी पुरस्कृत

Related Posts

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

April 7, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध प्रशासनकाे पहिलाे कदम, सूचना दिन सर्वसाधारणलाई आह्वान

April 7, 2026
0
सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

April 7, 2026
0
साँघुरा घुम्तीमा ऐना राखेर दुर्घटना रोक्ने प्रयास

साँघुरा घुम्तीमा ऐना राखेर दुर्घटना रोक्ने प्रयास

April 6, 2026
0
Next Post
विपद् व्यवस्थापनमा उत्कृष्ट काम गर्ने सोलुका दुई प्रहरी पुरस्कृत

विपद् व्यवस्थापनमा उत्कृष्ट काम गर्ने सोलुका दुई प्रहरी पुरस्कृत

Discussion about this post

Everest Highlights

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

April 7, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध प्रशासनकाे पहिलाे कदम, सूचना दिन सर्वसाधारणलाई आह्वान

April 7, 2026
सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

April 7, 2026
साँघुरा घुम्तीमा ऐना राखेर दुर्घटना रोक्ने प्रयास

साँघुरा घुम्तीमा ऐना राखेर दुर्घटना रोक्ने प्रयास

April 6, 2026
 मेलमिलाकर्ताहरुका लागी पुनर्ताजगी तालीम सुरु, माप्यका २७ जना सहभागी 

 मेलमिलाकर्ताहरुका लागी पुनर्ताजगी तालीम सुरु, माप्यका २७ जना सहभागी 

April 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

April 7, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध प्रशासनकाे पहिलाे कदम, सूचना दिन सर्वसाधारणलाई आह्वान

April 7, 2026
सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

April 7, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly