Sunday, April 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विपद् व्यवस्थापनमा उत्कृष्ट काम गर्ने सोलुका दुई प्रहरी पुरस्कृत

Radio Everest by Radio Everest
September 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुुखुम्बुमा विपद् व्यवस्थापनमा उत्कृष्ट काम गर्ने सोलुका दुई प्रहरीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा अस्थायी प्रहरी चौकी रमितेका प्रहरी सहायक निरीक्षक दिपक खत्री र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान नुम बहादुर रेश्मी मगरलाई पुरस्कृत गरिएको हो ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरेले पुरस्कृत गर्नुभएको जनाइएको छ । प्रहरी सहायक निरीक्षक खत्रीले सिस्नेरी पहिरो सहितका क्षेत्रमा सवारी सुचारु गराउन प्रभाकारी रुपमा समन्वय गरी काम गरेकाले गर्नुभएको थियो ।

विभागीय मुल्यमान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथमा काम गरेकाले पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै जिल्लाको शान्ति सु–व्यवस्था कायम गर्न र विपद् व्यवस्थापनको कार्यमा प्रभावकारी एवं प्रशंसनीय भूमिका निभाएको भन्दै दुवै जनालाई बधाई एंवम् आगमी दिनहरुमा थप सफलताको शुभकामना समेत दिनुभयो ।

Previous Post

माप्य व्याटमिन्टन क्लबद्धारा महिला, पुरुष व्याटमिन्टन प्रतियोगिता हुने

Next Post

साल्मेबस्ती जोखिमको विषय उठ्यो संसदमा, हाइड्रोको कारण नागरिकको बिजोग भएको साँसद शेर्पाको टिप्पणी 

Related Posts

महाकुलुङमा आगलागी, एक लाख बराबरको क्षति

महाकुलुङमा आगलागी, एक लाख बराबरको क्षति

April 5, 2026
0
सोलुखुम्बुमा वित्तीय अपचलन आरोपमा एक पक्राउ, अनुसन्धान जारी

सोलुखुम्बुमा वित्तीय अपचलन आरोपमा एक पक्राउ, अनुसन्धान जारी

April 5, 2026
0
सोलुखुम्बुमा दुई दिने आँखा शिविर सम्पन्न, ८७ जनाको शल्यक्रिया

सोलुखुम्बुमा दुई दिने आँखा शिविर सम्पन्न, ८७ जनाको शल्यक्रिया

April 5, 2026
0
सोलुखुम्बुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

Discussion about this post

Everest Highlights

खोटाङका १ हजार बढी सेवाग्राही निःशुल्क आँखा शिविरबाट लाभान्वित

खोटाङका १ हजार बढी सेवाग्राही निःशुल्क आँखा शिविरबाट लाभान्वित

April 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
महाकुलुङमा आगलागी, एक लाख बराबरको क्षति

महाकुलुङमा आगलागी, एक लाख बराबरको क्षति

April 5, 2026
सोलुखुम्बुमा वित्तीय अपचलन आरोपमा एक पक्राउ, अनुसन्धान जारी

सोलुखुम्बुमा वित्तीय अपचलन आरोपमा एक पक्राउ, अनुसन्धान जारी

April 5, 2026
सोलुखुम्बुमा दुई दिने आँखा शिविर सम्पन्न, ८७ जनाको शल्यक्रिया

सोलुखुम्बुमा दुई दिने आँखा शिविर सम्पन्न, ८७ जनाको शल्यक्रिया

April 5, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly