Friday, April 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

साल्मेबस्ती जोखिमको विषय उठ्यो संसदमा, हाइड्रोको कारण नागरिकको बिजोग भएको साँसद शेर्पाको टिप्पणी 

Radio Everest by Radio Everest
September 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ४ गते ।  हिमाली जिल्ला सोलुखुम्बुमा हाइड्रो आतङ्कबाट पीडित नागरिकका समस्या सरकारमा पुगेका छन् ।  सोलुखुम्बुको प्रदेश निर्वाचन क्षेत्र क बाट निर्वाचित प्रदेश सांसद गम्बु शेर्पा कर्ज्याङ  हाइड्रो पावरको कारणले साल्मे बस्ती जोखिममा परेको छ बताउनु भएको छ ।  

उहाँले शुक्रबार प्रदेशसभा बैठकमा बोल्दै अपर सोलु हाइड्रो पावर लिमिटेडको लापरबाही पुर्ण ढंगले निर्माण गरेकोले बस्तीनै जोखिममा परेको बताउनुभएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ र ११ को सिमानामा पर्ने वडा नम्बर ७ मा अवस्थित साल्मे बस्ती अपर सोलु हाइड्रोको लापरबाहीका कारण जोखिममा परेको भन्दै साल्मेका नागरिकहरूको जीवन बिमा र सम्पत्तिको बिमाको व्यवस्था गर्दै व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।

हाइड्रोकै कारण २५ घर नागरिक बस्नै नसक्ने अवस्थामा रहेको भन्दै सांसद कर्ज्याङले हाइड्रोले प्रभावित समुदायसँग पटक पटक गरेको सम्झौताको बेवास्ता गरिरहेको बताउनुभएको छ । यस्तै उहाँले महाकुलुङ गाउँपालिकामा अवस्थित एपेक्स मकालु हाइड्रो पावरको कारणले वडा नम्बर ४ मा पहिरोको जोखिम बढेको पनि विषय उठाउनुभएको छ । उहाँले हाइड्रो पावरले जनताको मागलाई बेवास्ता गरेको उल्लेख गर्दै सो विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।  

Previous Post

विपद् व्यवस्थापनमा उत्कृष्ट काम गर्ने सोलुका दुई प्रहरी पुरस्कृत

Next Post

सोलुखुम्बुमा साहसिक खेल बन्जी जम्प आजदेखि सञ्चालनमा  

Related Posts

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

April 2, 2026
0
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 एसइई आजबाट सुरु, जिल्ला शिक्षा समिति संयोजक निरौला सहित प्रशासनको अनुगमन

April 2, 2026
0
सोलुदुधकुण्ड नगरपालिकाले  वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

सोलुदुधकुण्ड नगरपालिकाले वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

April 2, 2026
0
गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

April 2, 2026
0
Next Post
सोलुखुम्बुमा साहसिक खेल बन्जी जम्प आजदेखि सञ्चालनमा  

सोलुखुम्बुमा साहसिक खेल बन्जी जम्प आजदेखि सञ्चालनमा  

Discussion about this post

Everest Highlights

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

April 2, 2026
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 एसइई आजबाट सुरु, जिल्ला शिक्षा समिति संयोजक निरौला सहित प्रशासनको अनुगमन

April 2, 2026
सोलुदुधकुण्ड नगरपालिकाले  वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

सोलुदुधकुण्ड नगरपालिकाले वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

April 2, 2026
गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

April 2, 2026
अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

April 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

April 2, 2026
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 एसइई आजबाट सुरु, जिल्ला शिक्षा समिति संयोजक निरौला सहित प्रशासनको अनुगमन

April 2, 2026
सोलुदुधकुण्ड नगरपालिकाले  वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

सोलुदुधकुण्ड नगरपालिकाले वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

April 2, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly