Thursday, November 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा साहसिक खेल बन्जी जम्प आजदेखि सञ्चालनमा  

Radio Everest by Radio Everest
September 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ४, सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुमा कोशी प्रदेशकै पहिलो साहसिक खेल बन्जी जम्प सुरु भएको छछ ।   एभरेष्ट रिकृयशनले निर्माण गरेको ४३ मिटर लामो बन्जी जम्प आजबाट विधिवत रुपमा सुरु भएको हो । रिकृयशनको १ करोड ५० लाख बढी लगानीमा सोलुखुम्बुको खुम्बूपासाङ ल्हामु गाउँपालिका वडा नम्बर ३ र ५ जोड्ने हिलारी ब्रिजमा निर्मित ऐतिहासिक बन्जी जम्प आजबाट सञ्चालनमा आएको रिकृयशनका अध्यक्ष छेपाल दोर्जि शेर्पाले बताउनुभयो ।

 साहसिक खेलहरूमा सबैभन्दा सुरक्षित सँगै उत्कृष्ट विकल्पको रुपमा समेत चिनिने बन्जी जम्प सोलुखुम्बुको पर्यटकीय क्षेत्र लार्चे दोभान ( हिलारी ब्रिजमा ) निर्माण सम्पन्न गरिएको थियो । समुन्द्री सतहबाट ३ हजार मिटर उचाइमा रहेको लार्चे दोभान स्थीत दूधकोशी माथिको पुलमा ४३ मिटर अग्लो बन्जी जम्प निर्माण गरिएको सञ्चालक समिति अध्यक्ष छेपाल दोर्जी शेर्पाले जानकारी दिनुभयो ।

सोलुखुम्बुमा आउने प्राय आन्तरिक तथा बाह्य पर्यटकहरूले हिमालको सुन्दरता तथा त्यसको उचाइको मात्रै आनन्द लिने गरेकोमा अव त्यसको विकल्पमा बन्जि जम्प समेत रहने भएकाले यसले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको उहाँको भनाई छ ।  सेप्टेम्बर १ तारिकबाटै सुरु गर्ने भनिएको बन्जी जम्प विविध कारणबीच सेप्टेम्बर २० बाट सुरु भएको उहाँको भनाई छ ।  

उहाँले भन्नुभयो “प्राय पर्यटकहरू यहाँ आउँदा हिमाल मात्रै हेर्नु पर्छ, अन्य एक्स्ट्रा एक्टिभिटिज छैनन्, स्काइ डाइभिङ महँगो पर्न जान्छ तर अव विकल्पको रुपमा बन्जी जम्प छ । लुक्ला झरेर नाम्चे जाँदा बाटैमा बन्जी जम्पको मजा लिन पाउनुहुन्छ ।”

यो बन्जी जम्प सगरमाथा आधार शिविर जाने बाटैमा भएकाले पनि ऐतिहासिक रहेको दावी अध्यक्ष शेर्पाको छ । अहिले बन्जी जम्प निर्माण गरिएको लार्चे दोभान प्रसिद्ध हलिउड फिल्म “एभरेष्ट” को छायांकन गरिएको स्थान समेत हो ।  

Previous Post

साल्मेबस्ती जोखिमको विषय उठ्यो संसदमा, हाइड्रोको कारण नागरिकको बिजोग भएको साँसद शेर्पाको टिप्पणी 

Next Post

नेचासल्यान गाउँपालिका दुईले काठमाडौँबाटै प्रदान गर्याे प्रशासनिक सेवा

Related Posts

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
0
खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

November 6, 2025
0
ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

November 6, 2025
0
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

November 6, 2025
0
Next Post
नेचासल्यान गाउँपालिका दुईले काठमाडौँबाटै प्रदान गर्याे प्रशासनिक सेवा

नेचासल्यान गाउँपालिका दुईले काठमाडौँबाटै प्रदान गर्याे प्रशासनिक सेवा

Discussion about this post

Everest Highlights

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

November 6, 2025
ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

November 6, 2025
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

November 6, 2025
फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

November 6, 2025
ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

November 6, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly