Friday, July 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान गाउँपालिका दुईले काठमाडौँबाटै प्रदान गर्याे प्रशासनिक सेवा

Radio Everest by Radio Everest
September 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ४, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका दुईले काठमाडौँबाटै प्रशासनिक सेवा सुरु गरेको छ । विभिन्न कामको सिलसिलामा बसोबास गरिरहेका आफ्ना वडाका नागरिकलाई राजधानीबाटै प्रशासकि सेवा सुरु गरेको हो ।

चार दिने शिविरको पहिलो दिन शुक्रबार २४ जनालाई सामाजिक सुरक्षा भत्ता नविकरण, जन्मदर्ता, विवाह दर्ता लगायत वडाबाट प्रदान गरिने सेवाहरु प्रदान गरिएको नेचासल्यान गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सिताराम काफ्लेले जानकारी दिनुभयो ।

आफ्ना वडाको नागरिकको मागलाई मध्यनजर गर्दै उक्त सेवा प्रदान गरिएको उहाँको भनाइ छ । काठमाडौँबाट गाउँ आउँदा जाँदा हजारौं खर्च हुने तथा बाटाको अबस्था समेत नाजुक भएकाले थौरै भए पनि आफ्ना वडाका नागरिकले स्थानीय सरकार भएको अनुभुती होस भन्ने उदेश्यले राजधानीबाट सेवा दिईएको वडाध्यक्ष काफ्लेले बताउनुभयो ।

उक्त शिविर असोज ७ गते सम्म सञ्चालन गरिने छ,भने सेवाग्राही बढी देखिएमा एक दिन थप गर्न सकिने समेत वडा कार्यालयले जनाएको छ ।

Previous Post

सोलुखुम्बुमा साहसिक खेल बन्जी जम्प आजदेखि सञ्चालनमा  

Next Post

यस वर्षको दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

Related Posts

सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

July 4, 2025
0
एसईई २०८१ मा सफल विद्यार्थीहरू सम्मानित

एसईई २०८१ मा सफल विद्यार्थीहरू सम्मानित

July 4, 2025
0
खोटाङमै पहिलो पटक रोपिएको सरकारी आलुको उत्पादन उत्साहजनक 

खोटाङमै पहिलो पटक रोपिएको सरकारी आलुको उत्पादन उत्साहजनक 

July 4, 2025
0
सोलुदुधकुण्ड नगरपालिकामा सकियो एसईई नतिजा सम्बन्धी अन्तरक्रिया तथा समीक्षात्मक कार्यक्रम

Discussion about this post

Everest Highlights

प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

July 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

July 4, 2025
एसईई २०८१ मा सफल विद्यार्थीहरू सम्मानित

एसईई २०८१ मा सफल विद्यार्थीहरू सम्मानित

July 4, 2025
खोटाङमै पहिलो पटक रोपिएको सरकारी आलुको उत्पादन उत्साहजनक 

खोटाङमै पहिलो पटक रोपिएको सरकारी आलुको उत्पादन उत्साहजनक 

July 4, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly