Saturday, July 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जुवे शेर्वी किदुक केन्द्रीय समितिद्धारा किदुक गुरुयोजना तथा अन्तरक्रिया कार्यक्रम

Radio Everest by Radio Everest
September 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ६, सोलुखुम्बु । जुवे शेर्वी किदुक केन्द्रीय समितिद्धारा किदुक गुरुयोजना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोलुखुम्बुको माप्य दुधकोशी गाउपालिका वडा नम्बर १ बुम्बुरी (जुवे)मा अबस्थित जुवे शेर्पा किदुक केन्द्रीय समितिको गरुयोजना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

शनिबार शेर्वी किदुक केन्द्रिय कार्यसमितिका अध्यक्ष लाक्पा सोनाम शेर्पाको सभापतित्व र संस्थापक महासचिव साङ्गे शेर्पाको प्रमुख अतिथिमा काठमाडौको बौद्ध सिमालटरमा कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।

जुवे शेर्वी किदुक २०६४ सालमा आङ काजी शेर्पाको अध्यक्षतामा ११ कार्यसमिति सहितले स्थापना गरि हाल सम्म १७ बर्ष पार गरिसकेको छ । साथै किदुकले विगतका बर्षमा गरिब ३० जना गरिबी रेखामुनिका जेहेन्दार विद्यार्थीहरुलाई ७ बर्ष सम्म छात्रवृत्ति दिईसकेको छ । पछिल्लो समयमा इन्जिनियर प्रबिधि अनुसारको निर्माण नहुन्दा हरेक सरकारी बजेटको सहि सदुपयोग नहुने भन्दै संस्थाले बहुबर्षे योजना इन्जिनियर मापदण्ड अनुसरण तय गरिएको छ ।

यस्तै  जुवे शेर्वी किदुकको नयाँ संरचना बनाउनलाई ३ करोड ५० लाख बजेट लाग्ने भएकाले विभिन्न सरकारी निकाय र दातृ निकायहरुको समन्वयबाट निर्माण अभियान जारी राख्ने निर्णय गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि साङ्गे शेर्पाले स्थापनकालमा चुनौती पुर्ण ढगंले कार्यसमितिबाट प्रति ब्यक्ति ५०० को दरले संकलन गरि स्थापन गरिएको संस्था आज यो स्थान सम्म आउदा धेरै खुसी व्यक्त गर्नु भएको छ ।

थप आवश्यक निकाय संग समुन्वयमा साथ सहयोग दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै संस्थाका अध्यक्ष लाक्पा सोनाम शेर्पाले बिकासका गुरुयोजना गर्दा बने जस्तो सजिलो प्राविधि नभएको र काम संगै चुनौती पनि भएकाले एकजनाले गरेर मात्र सम्भावना नहुने भएकाले सबै जनाले हातेमालो गर्न आग्रह गर्नुभयो । निकट भबिस्यमा जुवे गाउँ एक संस्कृति तथा पर्यटकीय भौगोलिक क्षेत्र समेत रहने भेला तथा जनमाजलाई सुझाब दिनु भएको छ।

Previous Post

आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

Next Post

युनिभर्सल पीस स्याङ्क्चुरीले भव्यताका साथ मनायो,अन्तर्राष्ट्रिय शान्ति दिवस २०२४

Related Posts

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

Discussion about this post

Everest Highlights

तुलसीको विशेष पूजासँगै आजदेखि चतुर्मासा प्रारम्भ

तुलसीको विशेष पूजासँगै आजदेखि चतुर्मासा प्रारम्भ

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly