असोज ६, सोलुखुम्बु । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ७ को रावादोलुमा रामबहादुर बस्नेतको बाख्रा फर्ममा आगलागी भएको छ । स्थापनीयबासीका अनुसार आगलागीबाट २२ वटा बाख्रा जलेर नष्ट भएको पाइएको छ । तर नेटवर्किङको समस्याका कारण पुरा क्षतिको विवरण दिन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप विवरण आउन बाकीँ छ ।
Discussion about this post