Friday, July 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बसेपु हुलु कुवापानी खानेपानी आयोजना निर्माण चाडैँ सुरु हुन्छ : अध्यक्ष बस्नेत

Radio Everest by Radio Everest
September 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ६, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतले बसेपु हुलु कुवापानी खानेपानी आयोजनाको निर्माण चाडै हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रेडियो एभरेष्टसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

आईतबार खानेपानी आयोजना निर्माणका लागि पालिका अध्यक्ष बस्नेत तथा भारतीय राजदुताबासले हस्ताक्षर गर्नुभएको छ । उक्त आयोजना मा भारतीय राजदुताबासको ८० र स्थानीय सरकारको २० प्रतिशत लागत साझेदारीमा काम अघि बढाइने अध्यक्ष बस्नेतले उल्लेख गर्नुभयो । यस्तै अबको १५ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी तत्कालै काम अघि बढाउने भएको हो ।

उँहाले भौतिक पुर्बाधार मन्त्री देबेन्द्र दाहाललाई भेटेर ओखलढुंगा–सल्लेरी–दिप्लिघाट–सोताङ –महाकुलुङ– भोजपुर–उदयपुर–सुनसरी सडक खण्ड निर्माण गरि कालोपत्रे गर्न पटक पटक निवेदन गर्नुभएको छ ।

Previous Post

टानका वरिष्ठ उपाध्यक्ष शेर्पाले गराए पर्यटन मन्त्रीको ध्यानाकर्षण

Next Post

खिजीदेम्बा गाउँपालिका : बाख्रा फार्ममा आगलागी हुँदा २२ वटा बाख्रा जले

Related Posts

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
0
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
0
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
0
सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

July 23, 2026
0
Next Post
खिजीदेम्बा गाउँपालिका : बाख्रा फार्ममा आगलागी हुँदा २२ वटा बाख्रा जले

खिजीदेम्बा गाउँपालिका : बाख्रा फार्ममा आगलागी हुँदा २२ वटा बाख्रा जले

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

July 24, 2026
सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

July 24, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

July 24, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly