Sunday, May 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

टानका वरिष्ठ उपाध्यक्ष शेर्पाले गराए पर्यटन मन्त्रीको ध्यानाकर्षण

Radio Everest by Radio Everest
September 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ६, सोलुखुम्बु । टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुरु भएको मर्मत कार्यलाई रोकेर पर्यटकीय सिजनमा नियमित उडान गर्न मन्त्री पाण्डेको ध्यानकर्षण गराउनुभएको छ ।

आईतबार नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालका उपाध्यक्ष शेर्पाले पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको ध्यानाकर्षण गराउनुभएको हो । मत्रालयमै पुगेर वरिष्ठ उपाध्यक्ष शेर्पाले पर्यटकीय सिजनमा नियमित उडान रोकेर मर्मत कार्य अगाडी बढाउंदा त्यसले पर्यटन व्यबसायमा नकारात्मक असर पर्ने उहाँको तर्क थियो । शेर्पाले नेपाल भ्रमणमा आउने बिदेशी पर्यटकहरुलाई पथ प्रदर्शक र भरिया अनिवार्य गर्न पनि माग गर्नुभयो ।

यसो गर्दा एकातिर पर्यटकहरुको सुरक्षामा खतरा पनि नआउने र नेपालीहरुले रोजगारी पनि पाउने भएका कारण पथ प्रदर्शक र भरियाको व्यवस्था अनिवार्य गर्नुपर्ने माग टानको रहेको वहाँले मन्त्री पाण्डेसँग स्पष्ट पार्नुभएको थियो।

द्वितीय उपाध्यक्ष सनम शेर्पासहित मन्त्रालय पुग्नुभएका शेर्पाले गत असार ३२ गते सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं ५ थामे आएको बाढीका कारण क्षतिग्रस्त संरचनाहरुको शीघ्र पुनः निर्माणका लागि पहल गर्न र त्यस माथी भएका हिमतालहरुको संख्या यकिन गरि तिनिहरुको अवस्था तत्काल सार्बजनिक गर्न पनि पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।

Previous Post

सिद्धिचरण नगरप्रमुखको पहलमा ओखलढुंगाका ५० जना बढी बिरामीको निःशुल्क उपचार

Next Post

बसेपु हुलु कुवापानी खानेपानी आयोजना निर्माण चाडैँ सुरु हुन्छ : अध्यक्ष बस्नेत

Related Posts

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

May 23, 2026
0
सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

May 23, 2026
0
विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

May 22, 2026
0
ओखलढुङ्गामा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास सञ्चालन

Discussion about this post

Everest Highlights

म्याराथनमा सहभागी हुन आएका अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार

म्याराथनमा सहभागी हुन आएका अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार

May 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

May 23, 2026
सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

May 23, 2026
विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

May 22, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly