Sunday, May 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिद्धिचरण नगरप्रमुखको पहलमा ओखलढुंगाका ५० जना बढी बिरामीको निःशुल्क उपचार

Radio Everest by Radio Everest
September 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ६, सोलुखुम्बु । नेपाली कांग्रेसका जिल्ला सभापति एवं सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालको पहलमा ओखलढुंगाका ५० जना बढी बिरामीको निःशुल्क उपचार भएको छ । खनालको अनुरोधमा काठमाण्डौ मेडीकल कलेजले ओखलढुंगाका बिरामीहरुलाई निःशुल्क शल्यक्रिया सहितको उपचार सेवा उपलब्ध गराएको हो ।

जिल्ला भरिका विपन्न नागरिकहरुलाई शल्यक्रिया सहितको निःशुल्क उपचार भईरहेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा सदस्य डा. सुनिल शर्मा सन्चालक भएको केएमसी अस्पतालले ओखलढुंगाका विपन्न, गरिब असहाय नागरिकलाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको हो । आर्थीक अवस्था कमजोर भएका कारण उपचार गर्न नसक्ने विपन्न परिवारका सदस्यहरुलाई निःशुल्क उपचार गर्ने ब्यवस्था सभापति खनालले मिलाउनु भएको हो ।

रोग पहिचान भई शल्यक्रिया गर्नुपर्ने र आर्थीक अवस्थाका कारण शल्यक्रिया गर्न नसकेका विपन्न नागरिकहरुलाई निःशुल्क उपचार गर्ने सम्झौता भएको थियो । रोग पहिचान भई शल्यक्रिया गर्न नसकेका विरामीहरुको मात्र निःशुल्क शल्यक्रिया गर्ने सम्झौता भएपनि अन्य रोगको समेत निःशुल्क उपचार गरिएको अस्पताल श्रोतले जानकारी दिएको छ । विभिन्न रोगबाट ग्रसित ५० जना भन्दा बढी नागरिकले उपचार सेवा लिईरहेको नेपाली कांग्रेसका जिल्ला सचिव अजय लुइटेलले जानकारी दिनुभयो ।

असोज १ गते नाम दर्ता गराएका विरामीहरुको निशुल्क उपचार भईरहेको छ । उक्त दिनभरीमा ५० जना भन्दा बढीले उपचारको लागि नाम दर्ता गराएको अस्पतालले जानकारी दिएको छ । विरामीहरु चेकजाँच पछि औषधी लिएर फर्किएका छन् भने कति पय विरामीहरु बेड भर्ना भएर उपचार गराई रहेका छन् । सम्झौतानुसार आवश्यक औषधी भन्दा बाहेक सम्पुर्ण चेकजाँच निःशुल्क भईरहेको छ ।

अस्पतालका अनुसार ४ जनाको शल्यक्रिया भईसकेको छ भने अन्य विरामीको पनि चेकजाँच पछि शल्यक्रिया गर्ने तयारी भईरहेको नेपाली कांग्रेस ओखलढुंगा काठमाण्डौ सम्पर्क समितिका सभापति खिलनाथ लुइटेलले जानकारी दिनुभयो ।

Previous Post

कोशी प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य

Next Post

टानका वरिष्ठ उपाध्यक्ष शेर्पाले गराए पर्यटन मन्त्रीको ध्यानाकर्षण

Related Posts

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

May 23, 2026
0
सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

May 23, 2026
0
विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

May 22, 2026
0
ओखलढुङ्गामा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास सञ्चालन

Discussion about this post

Everest Highlights

म्याराथनमा सहभागी हुन आएका अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार

म्याराथनमा सहभागी हुन आएका अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार

May 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

May 23, 2026
सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

May 23, 2026
विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

May 22, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly