Thursday, April 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य

Radio Everest by Radio Everest
September 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ६, सोलुखुम्बु । कोशी प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङको कार्यालयबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको पत्र सभामुख अम्बरबहादुर विष्टले सदनमा पढेर सुनाएसँगै अधिवेशन समापन भएको हो ।

गएको वैशाख ३१ गते शुरु भएर झण्डै चार महिना चलेको अधिवेशनमा २० पटक बैठक बसेको थियो । यस अधिवेशनमा आर्थिक विधेयकबाहेक अरु तीन विधेयक पारित भए । केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश निजामती सेवा ऐनलाई संशोधन गर्न बनेको विधेकय, २०७९ (२०८१) तथा प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०८१ पारित भएका छन् ।

यही सभामा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको २२ महिनासम्म विषयगत समितिका सभापति छनोट हुन नसकेकामा यही अधिवेशनमा सातवटै समितिमा सर्वसम्मतले सभापतिहरु चयन भएका छन् । कोशी प्रदेशसभामा आर्थिक वर्ष २०८१÷८२ का लागि ३५ अर्ब रुपैयाँको वार्षिक बजेट पारित भएको छ ।S

Previous Post

वडा अध्यक्ष पुरुष भलिबल प्रतियोगिताको उपाधी नेचासल्यान २ लाई

Next Post

सिद्धिचरण नगरप्रमुखको पहलमा ओखलढुंगाका ५० जना बढी बिरामीको निःशुल्क उपचार

Related Posts

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

April 2, 2026
0
अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

April 1, 2026
0
५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

April 1, 2026
0
 सोलु हाइड्रो सेयर भर्नेहरूको भिडले सल्लेरी व्यस्त  

सल्लेरीमा एसइईका कारण बढ्यो चहलपहल

April 1, 2026
0
Next Post
सिद्धिचरण नगरप्रमुखको पहलमा ओखलढुंगाका ५० जना बढी बिरामीको निःशुल्क उपचार

सिद्धिचरण नगरप्रमुखको पहलमा ओखलढुंगाका ५० जना बढी बिरामीको निःशुल्क उपचार

Discussion about this post

Everest Highlights

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

April 2, 2026
अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

April 1, 2026
५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

April 1, 2026
 सोलु हाइड्रो सेयर भर्नेहरूको भिडले सल्लेरी व्यस्त  

सल्लेरीमा एसइईका कारण बढ्यो चहलपहल

April 1, 2026
१ लाख पुरस्कार राशीको नृत्य प्रतियोगिता, नृत्यकारका लागी अवसरै अवसर 

१ लाख पुरस्कार राशीको नृत्य प्रतियोगिता, नृत्यकारका लागी अवसरै अवसर 

April 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

April 2, 2026
अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

April 1, 2026
५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

April 1, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly