Friday, November 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अध्यक्ष ओलि ८० हजार घुस सहित पक्राउ

Radio Everest by Radio Everest
September 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असाेज ८, साेलुखुम्बु ।  झापाको बुद्धशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिँदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् । घुस रकम लिँदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूले रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

जमिनमा घर जग्गा बाटोको सिफारिस गरिदिए बापत उनले घुस रकम असुल गरेको पार्टीको प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेले जानकारी दिए । पीडितले पार्टीमा जानकारी गराएपछि योजना बमोजिम रकम लिँदालिँदै ओली पक्राउ परेका हुन् । अहिले वडाध्यक्ष ओलीलाई इलाका प्रहरी कार्यालय अनारमणिको नियन्त्रणमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमणिका डिएसपी प्रकाश विष्टले सुरक्षाको अवस्थालाई ध्यान दिँदै वडाध्यक्ष ओलीलाई इप्रकामा राखिएको बताए । उनले प्रहरीको क्षेत्राधिकार नभएकोले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा खबर गरिएको बताए ।

Previous Post

अबका केही दिन देशका केही ठाउँमा पानी पर्न सक्ने सम्भावना

Next Post

ओखलढुङ्गाको पहिरे खोलामा बेलिब्रिज राखिने

Related Posts

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025
0
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
0
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
0
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025
0
Next Post
ओखलढुङ्गाको पहिरे खोलामा बेलिब्रिज राखिने

ओखलढुङ्गाको पहिरे खोलामा बेलिब्रिज राखिने

Discussion about this post

Everest Highlights

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025
सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly