Friday, March 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अबका केही दिन देशका केही ठाउँमा पानी पर्न सक्ने सम्भावना

Radio Everest by Radio Everest
September 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ८, सोलुखुम्बु । अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ ।

लुम्बिनी प्रदेशको पश्चिमी भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरैजसो ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा तथा केही ठाउँमा मध्यम र एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । महाशाखाले अहिले पर्ने पानीले कृषि क्षेत्र मुख्यगरी धानबालीमा असर पार्ने देखिएकाले धान काट्नु र थन्क्याउनु अघि मौसमको अध्यावधिक अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ ।

Previous Post

नेचासल्यान दुईका १ सय बढी वडाबासीले लिए काठमाडौँबाटै प्रशासनिक सेवा

Next Post

अध्यक्ष ओलि ८० हजार घुस सहित पक्राउ

Related Posts

सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

March 26, 2026
0
सिन्धुलीगढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने कार्यशाला सुरु

सिन्धुलीगढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने कार्यशाला सुरु

March 25, 2026
0
 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

March 22, 2026
0
थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सेवा शिविर सञ्चालन गर्ने

 थुलुङ दुधकोशीको विज्ञप्ति ः पालिकाकै कामका लागी काठमाण्डौ गएका बेला भ्रम फैलाइएको दावी 

March 22, 2026
0
Next Post
अध्यक्ष ओलि ८० हजार घुस सहित पक्राउ

अध्यक्ष ओलि ८० हजार घुस सहित पक्राउ

Discussion about this post

Everest Highlights

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

March 26, 2026
सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

March 26, 2026
 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

March 26, 2026
सुनकोशी नदी किनारमा भेटिएको वृद्ध महिलाको शवको पहिचान, जानुका बराल रहेको पुष्टि

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन, कल्भर्टमुनि भेटियो शव

March 25, 2026
काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

March 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

March 26, 2026
सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

March 26, 2026
 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

March 26, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly