Tuesday, July 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखु हाइड्रोको ज्यादतीबिरुद्ध पीडित संघर्ष समितिको धर्ना

Radio Everest by Radio Everest
September 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ९, सोलुखुम्बु । सोलुखुम्बु र रामेछाप जिल्लाको सीमा नदी लिखुमा जलविद्युत आयोजना निर्माण गरिरहेको एमभी दुगड ग्रुपको ज्यादतीबिरुद्ध स्थानीयहरु संगठित भएर धर्ना बसेका छन् । आयोजना निर्माणका कारण उत्पन्न समस्याले प्रताडित स्थानीयको माग र वातावरणीय प्रभाव मूल्यांकन  को प्रतिबेदनमा भएका सम्झौता कार्यान्वयनका लागि पटकपटक ध्यानाकर्षण गराउंदा समेत निर्माण कम्पनीले वेवास्ता गरेका भन्दै लिखुपिके हाइड्रोपावर पिडित नागरिक संघर्ष समितिको किन्जास्थित कार्यालयमा धर्ना बसेका हुन् ।

आन्दोलनका लागि हाईड्रोपावर पीडित सम्पूर्ण स्थानीयबासी सदस्य रहने गरी कैलाश बस्नेतको अध्यक्षतामा हाइड्रोपावर पीडित नागरिक संघर्ष समिति गठन गरिएको थियो । समितिले लिखुपिके गाउँपालिकाको वडा नं ५ स्थित पाताल र दोभान डांडा खण्डको सुरुङबाट चुहावट भएको पानीले जमिन खस्किएर ७० घरधुरी बिस्थापित हुन लागेको भन्दै उनीहरूको ज्यानको सुरक्षा र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

यस्तै तीन वटा हाईड्रो अन्तर्गत १६० मेगावाट बिजुली निकाल्न निर्माण कम्पनीले लिखुखोलाको प्रयोग गरे बापत कानुनत : स्थानीयबासीले प्राप्त गर्नुपर्ने उत्तरदायित्व अन्तरगतका भएका कामहरुको विवरण पारदर्शी र सार्बजनिक सुनाई गर्नुपर्ने, प्रभावित स्थानीयले पाउनुपर्ने सेयर तत्काल उपलब्ध गराउनु पर्ने लगायतका माग अघि सारेको संघर्ष समितिका सहसचिव पोष्टकुमार कार्कीले जानकारी दिनुभयो ।

हाइड्रोबाट उत्पादित बिजुली प्रभावित क्षेत्र सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाका स्थानीयलाई निःशुल्क र कम्तीमा ५०० कित्ता साधारण सेयर उपलब्ध गराउनुपर्ने,नुम्बुर हिमालय हाइड्रोपावरले तत्काल लेखापरीक्षण गराउनुपर्ने र हाईड्रो निर्माणका क्रममा समस्यामा परेका स्थानीयको समस्या तत्काल सम्बोधन गर्नुपर्ने माग संघर्ष समितिले अघि सारेको छ । समितिले बोधार्थमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, विद्युत बिकास बिभाग, नेपाल विद्युत प्राधिकरण लगायत लाई समेत जानकारी गराएको छ। लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले हाइड्रोले गरिरहेको लापारबाही प्रति आपत्ति जनाउदै तत्काल नागरिकहरुको मागलाई सम्बोधन गर्न आग्रह समेत गर्नुभएको छ ।

Previous Post

प्रहरीको सकृयतामा ओखलढुंगामा अवैध घरेलु मदिरा बरामद गरी नष्ट

Next Post

मनसुन सक्रिय भएपछि खोटाङ र ओखलढुङ्गा सहित ५६ जिल्लामा ‘रेड अलर्ट’

Related Posts

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
0
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
0
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
0
Next Post
मनसुन सक्रिय भएपछि खोटाङ र ओखलढुङ्गा सहित ५६ जिल्लामा ‘रेड अलर्ट’

मनसुन सक्रिय भएपछि खोटाङ र ओखलढुङ्गा सहित ५६ जिल्लामा ‘रेड अलर्ट’

Discussion about this post

Everest Highlights

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly