Friday, November 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङमा चाडपर्व लक्षित बजार अनुगमन, २६ हजार बढीको अखाद्य बस्तु जफत

Radio Everest by Radio Everest
September 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ११, सोलुखुम्बु । सोताङको शिवटार बजारमा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा २६ हजार बढीको म्याद नाघेका अखाद्य बस्तु जफत गरिएको बजार अनुगमन समितिले जनाएको छ ।

जफत गरिएको २६ हजार बढी मुल्य बराबरको म्याद गुज्रिएका सामाग्री नष्ट गरिएको छ । दशै, तिहार नजिकिएसँगै गाउँपालिकाले गरेको बजार अनुगमनको क्रममा सोताङ स्थित शिवटार बजारबाट बरामद गरिएको २६ हजार ३ सय ५० रुपैँया बराबरको अखाद्य बस्तु नष्ट गरिएको ईलाका प्रशासन कार्यालयका कम्प्युटर अपरेटर लक्ष्मण नाछिरिङले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका उपाअध्यक्ष अन्जु नाछिरिङ तथा इलाका प्रशासन कार्यालय सोताङका प्रमुख होम बहादुर विश्वकर्माको पहलमा शिवाटार क्षेत्रका २३ वटा पसलमा अनुगमन गरिएको हो ।

अनुगमनबाट म्याद गुज्रिएका चाउचाउ, विस्कुट, विभिन्न कम्पनीका जुस तथा पिय पर्दाथ, हर्लिक्स, चिउरा लगायतका सामाग्री जफद गरि नष्ट गरिएको गाउँपालिकाले जनाएको छ । अनुगमनको क्रममा उपाध्यक्ष नाछिरिङले पालिकाले उपभोक्ताको स्वास्थ्यसँग जोडिएका विषय भएकाले म्याद सकिएको सामाग्रीहरु विक्रि नगर्न पसल सञ्चालकहरुलाई सचेत गराउनुभयो । जवाफमा पसल सञ्चालकहरुले डिलरबाट सामाग्री ढुवानी गर्दा नै म्याद सकिएको समान पठाउने गरेको बताएका छन् ।

उनीहरुले आउदा दिनमा ढिलरबाट सामान ढुवानी गर्दा नै सजग हुने प्रतिकृया दिएका छन् । बजार अनुगमनमा ईलाका प्रसाशन कार्यालय, ईलाका प्रहरी कार्यालय लगायत अन्य संघ संस्थाका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

Previous Post

देशभर झरी : केही ठाउँमा ठूलो वर्षा

Next Post

 शेर्पा बालबालिका सहायता सङ्घले ग¥यो जिल्लाका करिव ५ सय विद्यार्थीलाई छात्रबृत्ति वितरण 

Related Posts

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
0
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025
0
सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
0
थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

Discussion about this post

Everest Highlights

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025
सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly