Wednesday, July 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 शेर्पा बालबालिका सहायता सङ्घले ग¥यो जिल्लाका करिव ५ सय विद्यार्थीलाई छात्रबृत्ति वितरण 

Radio Everest by Radio Everest
September 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ११, सोलुखुम्बु ।  शेर्पा बालबालिका सहायता सङ्घले हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षको छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।  गरिब, जेहेन्ददार, असहाय र अपाङ्ग विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग गर्दै वार्षिक रुपमा छात्रवृत्ति वितरण गर्दै आएको संस्थाले जिल्लामा यस वर्षको छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको हो ।  

गत असोज ६ गतेबाट जिल्लामा सुरु गरिएको सो कार्यक्रम जिल्लाका विभिन्न पालिकाका २२ वटा विद्यालयका करिव ५ सय ७० विद्यार्थीलाई संस्थाले छात्रवृत्ति वितरण गर्दै आएको छ ।  शेर्पा बालबालिका संघका अध्यक्ष निमा शेर्पाको पहलमा उल्लेखित विद्यार्थीहरूलाई छात्रवृत्ति सँगै विभिन्न ग्रामीण भेगका विद्यार्थीहरूलाई पठनपाठनका सामाग्री झोला, कपि, डटपेन जस्ता शैक्षिक सामाग्रीहरू संस्थाले वितरण गर्दै आएको छ ।  

छात्रवृत्ति वितरण कार्यक्रमको अन्तिम दिन आज ३ विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै अध्यक्ष शेर्पाले विभिन्न दातृ निकायसँग अनुनय विनय गरेर आफूले आफ्नो क्षेत्रका बालबालिकाको भविष्य उज्वल बनाउनका निम्ती विगत २४ वर्ष यता काम गरिरहेको बताउँदै विद्यार्थीहरुले राम्रोसँग पढ्नमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

सामाजिक सेवा आफ्नो रुचीको विषय भएकाले या क्षेत्रमा आफुले विशेष प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाई छ  । आज सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा स्थित सेकारसिंह आधारभुत विद्यालयमा छात्रबृत्ति वितरण गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

यस वर्षको छात्रवृत्ति वितरणको अन्तिम कार्यक्रमका क्रममा आज शुक्रबार गार्मा स्थित सेकारसिंह आविमा जीवन ज्योति मावि नेले, च्याल्सा मावि च्याल्सा र सोही सेकारसिंह आविका कुल ६१ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।  सङ्घले यस अघि ६ हजार ५ सयका दरले वितरण गर्दै आएको छात्रबृत्ति यस वर्ष बढाएर ७ हजार पुर्याएको भन्दै सहायता संघका अध्यक्ष शेर्पाले संघको वार्षिक ४५ लाख रुपैयाँ रकम छात्रवृत्तिमै जाने उल्लेख गर्नुभएको छ ।

 कार्यक्रममा दात्री संस्था शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पा, गार्माका कार्यबाहक वडा अध्यक्ष भलाकाजी कार्की जिवन ज्योती मावि नेलेका प्रधानाध्यापक प्रभुराम बस्नेत, च्याल्सा माविका प्रअ, सेकारसिंह आविका प्रअ लगायत यि विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पादधिकारीहरु, अभिभावकहरु, विद्यार्थीहरू लगायतको उपस्थीति रहेको थियो ।  

Previous Post

सोताङमा चाडपर्व लक्षित बजार अनुगमन, २६ हजार बढीको अखाद्य बस्तु जफत

Next Post

 बर्खेटारमा पहिरो,  वर्षात बाधक बन्दा पन्छाउन समस्या 

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

July 22, 2026
0
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
0
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
0
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
0
Next Post
 बर्खेटारमा पहिरो,  वर्षात बाधक बन्दा पन्छाउन समस्या 

 बर्खेटारमा पहिरो,  वर्षात बाधक बन्दा पन्छाउन समस्या 

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

July 22, 2026
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

July 22, 2026
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly