Friday, February 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 बर्खेटारमा पहिरो,  वर्षात बाधक बन्दा पन्छाउन समस्या 

Radio Everest by Radio Everest
September 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ११, सोलुखुम्बु ।  बर्खेटारमा झरेको पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध बनेको छ ।  निरन्तर वर्षातका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका स्थित बर्खेटारमा पहिरो खस्दा खोटाङ र भोजपुरका लागी यात्रुहरू बाटैमा अलपत्र परेका हुन् ।

 दशैँका लागी घर आउने जाने यात्रुहरू पहिरोको कारणले विचमै अलपत्र पर्नुपरेको यात्रु सन्तोष पोखरेलले बताएका छन् ।  राजमार्गको करिव ४० मिटरमाथिबाट खसेको पहिरोले २० मिटर बढी सडक अवरुद्ध बनेको छ ।  

अवरुद्ध राजमार्ग खुलाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली सहित सडक विभाग र स्थानीय सरकार लागी परिरहेको जनाइएको छ ।  यद्यपि माटो र  ढुंगाको पहिरो भएकाले खुलाउनलाई केही समस्या भएको प्रहरीको भनाई छ । त्यससँगै भारी वर्षात भइरहेकाले पहिरो पन्छाउँदा थप पहिरो जाने सम्भावना भएकाले थप समस्या निम्तिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी बेनु कार्कीले बताउनुभयो ।

  राजमार्ग अवरुद्ध हुँदा दशैँका लागी घर जानका लागी गन्तव्य तर्फ हिँडेका यात्रु सहित सावरी साधन अलपत्र परेका हुन ।  केही दिन पानी पर्ने भनी मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा केही दिन ठुलो पानी पर्ने सम्भावना रहेको बताइएको छ ।  यस्तो समयमा यात्रा गर्दा जोखीमपुर्ण हुने भएकाले सचेत रहन पनि सरोकारवालाको अनुरोध छ ।  महाशाखाले जारी गरेको बुलेटिनमा कोशी प्रदेशका खोटाङ सहित ११ वटा जिल्लामा अति भारी वर्षात हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । 

Previous Post

 शेर्पा बालबालिका सहायता सङ्घले ग¥यो जिल्लाका करिव ५ सय विद्यार्थीलाई छात्रबृत्ति वितरण 

Next Post

शेर्पा संघ जापानको केन्द्रीय महाधिवेशन अक्टोबर २० मा हुदैँ

Related Posts

वित्त आयोगको कार्य सम्पादनमा सोलुदूधकुण्ड पहिलो, कुनकुन पालिकाको कति ?

वित्त आयोगको कार्य सम्पादनमा सोलुदूधकुण्ड पहिलो, कुनकुन पालिकाको कति ?

February 12, 2026
0
लिखु पिकेमा एमाले र माओवादीका ११ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

लिखु पिकेमा एमाले र माओवादीका ११ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

February 12, 2026
0
जिल्ला खोप समन्वय समितिको बैठक सम्पन्न, अभियान सफल बनाउन सबैलाई सहयोगको अपिल

जिल्ला खोप समन्वय समितिको बैठक सम्पन्न, अभियान सफल बनाउन सबैलाई सहयोगको अपिल

February 12, 2026
0
हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुमा, चुनावमा असर नपर्ने प्रजिअको विफ्रीङ

Discussion about this post

Everest Highlights

ऐसेलुखर्कमा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५४ किशोरी लाभान्वित

ऐसेलुखर्कमा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५४ किशोरी लाभान्वित

February 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
वित्त आयोगको कार्य सम्पादनमा सोलुदूधकुण्ड पहिलो, कुनकुन पालिकाको कति ?

वित्त आयोगको कार्य सम्पादनमा सोलुदूधकुण्ड पहिलो, कुनकुन पालिकाको कति ?

February 12, 2026
लिखु पिकेमा एमाले र माओवादीका ११ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

लिखु पिकेमा एमाले र माओवादीका ११ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

February 12, 2026
जिल्ला खोप समन्वय समितिको बैठक सम्पन्न, अभियान सफल बनाउन सबैलाई सहयोगको अपिल

जिल्ला खोप समन्वय समितिको बैठक सम्पन्न, अभियान सफल बनाउन सबैलाई सहयोगको अपिल

February 12, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly