असोज १२, सोलुखुम्बु । सोलुखुम्बुमा एक विदेशी पर्यटक माथिबाट झरेको ढुंगाले लागेर घाइते भएका छन् । सोलुखुम्बु घुम्न आएका अमेरीकन नागरिक वेस्ले इलाना स्न्याप साल्मे पहिरोमा पैदल हिड्दै गर्दा माथिबाट झरेको ढुंगाले लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । साल्मे पहिरोका कारण सडक अवरुद्ध भएपछि हिड्दै सल्लेरी आउदै गरेकी उनको ढुंगाले लाग्दा दाहिने खुट्टामा गहिरो चोट लागेका छ भने उपचारका लागी जिल्ला अस्पताल फाप्लु पुयाइएको छ । घाइतेे वेस्लेकाे अवस्था अहिले सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुले जनाएकाे छ ।
भोजपुर गोल्डकपमा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने
बैशाख ७, सोलुखुम्बु । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने...
Discussion about this post