असोज १३, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम जोड्ने सडक खण्ड सिद्धिचरण राजमार्गमा भएका अवरोध हटाएर सडक सञ्चालन गरिएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ रमिते देखी सोही वडाको सेतेमाने सम्मको सडक खण्डमा झरेको पहिरो पन्छाएर सडक सुचारु गरिएको हो । जिल्ला प्रहरी कार्यालय र सडक विभागको समन्वयमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारीका प्रसाद घिमिरेले बताउनुभयो ।
ताप्लेजुङमा करेन्ट लागेर बुलेरो ट्याक्सीमा सवार ४ जनाको मृत्यु
बैशाख ७, सोलुखुम्बु । ताप्लेजुङको फुङलिङ नगरपालिका – १०, को पाथीभरा चौकमा करेन्ड लागेर बुलेरो ट्याक्सीमा सवार ४ जनाको मृत्यु...
Discussion about this post