Thursday, January 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पहिरोले पुर्ण क्षति पुगेका घरधुरीलाई दिप्रुम चुईचुम्मा गाउँपालिकाले ३५ हजार दिने

Radio Everest by Radio Everest
October 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १७, सोलुखुम्बु । खोटाङको दिप्रुम चुईचुम्मा गाउँपालिकाले पहिरोले पुर्ण क्षति पुगेका घरधुरीलाई ३५ हजार राहत दिने भएको छ । असोज ११ देखि १२ गतेसम्म गएको बाढी पहिरोले पुर्ण क्षति पुगेका घरहरुलाई पालिकाले प्रति घरधुरी ३५ हजार राहत दिने भएको हो ।

बिहिवार बसेको ४५ औं कार्यपालिका बैठकले आशिंक रुपमा क्षति पुगेको घरपरिवारका लागि १५ हजार रुपैँया दिने निणर्य गरिएको दिप्रुम चुईचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार आज बसेको बैठकले विपद व्यवस्थापनका लागि २२ लाख ५० हजार रुपैँया छुटाएको हो ।

पालिकाका भित्र ३१ वटा भन्दा बढी घरहरु पहिरोले पुर्ण रुपमा नष्ट गरेको छ । त्यस्तै बाढीले अन्नबालीमा क्षेति पुगेका पिडितहरुलाई एक मुरी बराबर ३ हजार र बदामको १ मुरी बराबर ८ हजार रुपैँया दिइने भएको छ । बाढीले करिब १ सय मुरी बराबरको क्षेति पुगेको अनुमान गरिएको छ ।

बाढी पहिरोले क्षतविक्षत बनाएको मुख्य सडकहरु पालिकाको पहलमा मंगलबारबाट सुचारु भइसकेको र भित्री सडकहरु  ५ वटा जेसिबिको सहायताले खुलाउने कार्य भइरहेको पालिकाले जनाइएको छ । पहिरोले पञ्चकोशी माध्यमिक विद्यालयका करिब १५० जना विद्यार्थी पढाइबाट बन्चित भएका छन् ।

Previous Post

बडादशैँ सुरु, आज घटस्थापना घरघरमा जमरा राखिँदै

Next Post

३ वटा मेसिन लगाएर सडक सखार्दै ऐसेलुखर्क गाउँपालिका 

Related Posts

अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु, नेपालीको राष्ट्रिय टोपी दिवस

अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु, नेपालीको राष्ट्रिय टोपी दिवस

January 1, 2026
0
पुर्वको भर्जिन ट्रेकिङ गन्तव्य मुन्धुम ट्रेल भ्रमण वर्ष समापन

पुर्वको भर्जिन ट्रेकिङ गन्तव्य मुन्धुम ट्रेल भ्रमण वर्ष समापन

December 31, 2025
0
चिसो बढेको भन्दै त्रियुगाका विद्यालय आज देखी ३ दिन लाई बन्द

चिसो बढेको भन्दै त्रियुगाका विद्यालय आज देखी ३ दिन लाई बन्द

December 31, 2025
0
तराई–मधेशमा निरन्तर हुस्सु र कुहिरो, जनजीवन प्रभावित

तराई–मधेशमा निरन्तर हुस्सु र कुहिरो, जनजीवन प्रभावित

December 31, 2025
0
Next Post
३ वटा मेसिन लगाएर सडक सखार्दै ऐसेलुखर्क गाउँपालिका 

३ वटा मेसिन लगाएर सडक सखार्दै ऐसेलुखर्क गाउँपालिका 

Discussion about this post

Everest Highlights

अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु, नेपालीको राष्ट्रिय टोपी दिवस

अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु, नेपालीको राष्ट्रिय टोपी दिवस

January 1, 2026
तिङ्ला स्वास्थ्य चौकीमा सुरु भयो ल्याव सेवा, रगत, मधुमेह लगायतका जाँच अव वडाबाटै

तिङ्ला स्वास्थ्य चौकीमा सुरु भयो ल्याव सेवा, रगत, मधुमेह लगायतका जाँच अव वडाबाटै

December 31, 2025
पुर्वको भर्जिन ट्रेकिङ गन्तव्य मुन्धुम ट्रेल भ्रमण वर्ष समापन

पुर्वको भर्जिन ट्रेकिङ गन्तव्य मुन्धुम ट्रेल भ्रमण वर्ष समापन

December 31, 2025
चिसो बढेको भन्दै त्रियुगाका विद्यालय आज देखी ३ दिन लाई बन्द

चिसो बढेको भन्दै त्रियुगाका विद्यालय आज देखी ३ दिन लाई बन्द

December 31, 2025
तराई–मधेशमा निरन्तर हुस्सु र कुहिरो, जनजीवन प्रभावित

तराई–मधेशमा निरन्तर हुस्सु र कुहिरो, जनजीवन प्रभावित

December 31, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु, नेपालीको राष्ट्रिय टोपी दिवस

अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु, नेपालीको राष्ट्रिय टोपी दिवस

January 1, 2026
तिङ्ला स्वास्थ्य चौकीमा सुरु भयो ल्याव सेवा, रगत, मधुमेह लगायतका जाँच अव वडाबाटै

तिङ्ला स्वास्थ्य चौकीमा सुरु भयो ल्याव सेवा, रगत, मधुमेह लगायतका जाँच अव वडाबाटै

December 31, 2025
पुर्वको भर्जिन ट्रेकिङ गन्तव्य मुन्धुम ट्रेल भ्रमण वर्ष समापन

पुर्वको भर्जिन ट्रेकिङ गन्तव्य मुन्धुम ट्रेल भ्रमण वर्ष समापन

December 31, 2025
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly